खेलकुद

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले हराएको हो । एसियाली पावर हाउस जापानले चार पटकको च्याम्पियनमाथि...
पुरा पढ्नुहोस
काठमाडौं । आयोजक प्रदेश -१ ले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा प्रदेश-१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले...
पुरा पढ्नुहोस
काठमाण्डौ । फिफा विश्व कप फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन्। आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई वटा खेल हुनेछन्। आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरान...
पुरा पढ्नुहोस
फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई २–० गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो । इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै...
पुरा पढ्नुहोस
काठमाण्डौ । फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ...
पुरा पढ्नुहोस
काठमाडौं । अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १–० को जितको नतिजा निकालेको हो । नेपाललाई घरेलु मैदानमा जिताउन...
पुरा पढ्नुहोस
काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपालले युएईलाई तीन विकेटले पराजित गरेको छ। बुधबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईको लक्ष्य १३ बल बाँकी हुँदै भेट्टाएको हो। युएईले पहिले टस जितेर ब्याटिङ रोजेको थियो। नेपालसामु...
पुरा पढ्नुहोस
काठमाडौं । आगामी अर्थात नोभेम्बर २० देखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबलका लागि कूल ८३१ खेलाडी दर्ता भएका छन् । कतार विश्वकप खेल्नका लागि ३२ राष्ट्रबाट कूल ८३१ खेलाडी छनोट भएका हुन् । विश्वकपका...
पुरा पढ्नुहोस
काठमान्डौं । पाहुना टोली युएईसँग नेपाल ८४ रनले पराजित भएको छ। सोमबार कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन...
पुरा पढ्नुहोस
काठमाडौं । पाकिस्तानलाई हराउँदै अष्ट्रेलियामा जारी आईसिसी टी–२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ। पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स खेले। उनले...
पुरा पढ्नुहोस