खेलकुद

यू–२० एसियन कप छनोटमा नेपालको लज्जास्पद हार

नेपाली युवा टोलीले बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा लज्जास्पद हार व्यहोरेको छ। शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइनसँग ६–० ले गोल अन्तरले पराजित भएको हो। बहराइनको जितमा...

पुरा पढ्नुहोस
१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

काठमाण्डौ । १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २–१ ले हराएको...

पुरा पढ्नुहोस
साफमा भारत बंगलादेशसँग पराजित

काठमाडौं। काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा भारतलाई बंगलादेशले पराजित गरेको छ। समूह ‘ए’ को खेलमा भारतमाथि ३–० गोलको जित निकालेसँगै बंगलादेश समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको छ। २०१९ मा सेमिफाइनलबाट...

पुरा पढ्नुहोस
यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल

काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ । कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । नेपाललाई जित दिलाउन...

पुरा पढ्नुहोस
एपीएफ र एसियन सुज च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनीं) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा सोमबार सम्पन्न...

पुरा पढ्नुहोस
नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगलशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । समूहको दुवै खेल जित्दै नेपाल समूह...

पुरा पढ्नुहोस
साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र श्रीलंका खेल्दै

काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८: १५ बजे सुरु हुनेछ । नेपाल समूह...

पुरा पढ्नुहोस
एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

काठमाडौं । आयोजक श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित...

पुरा पढ्नुहोस
पीएसजीको जितमा नेयमार नायक

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई १–० गोल अन्तरले हराएको हो । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । उनले खेलको...

पुरा पढ्नुहोस
यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालको हार

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपालले भुटानसँग २–० गोलको हार व्यहोरेको हो । भुटानलाई...

पुरा पढ्नुहोस