प्रदेश

तिनाउ पश्चिम वितरक संघको साधारण सभामा ‘गाय छाप’ डिटर्जेन्ट पाउडर वितरण

विमल गैरे , सैनामैना । तिनाउ पश्चिम वितरक संघको दोस्रो वार्षिक साधारण सभामा सहभागी सबै वितरक तथा अतिथिहरूलाई ‘गाय छाप’ डिटर्जेन्ट पाउडर वितरण गरिएको छ। ‘गाय छाप’ डिटर्जेन्ट पाउडर ब्रान्डका सञ्चालक खिमानन्द पौडेल ‘कपिल’...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

सैनामैना । तिनाउ पश्चिम वितरक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार सैनामैना २ बामरी पार्टी प्यालेसको सभाहलमा संघका अध्यक्ष नरेश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै सैनामैना...

पुरा पढ्नुहोस
नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा सम्पन्न

विमल गैरे, सैनामैना । नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. कञ्चन गाउपालिकाको १६औँ वार्षिक साधारण सभा सस्थाका अध्यक्ष मनबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा सस्थाका पदाधिकारी, सल्लाहकार, विभिन्न उपसमिति सदस्य, कर्मचारी तथा...

पुरा पढ्नुहोस
मणिमुकुन्दलाई सोझो सेटमा पराजित गर्दै न्यु होराइजन च्याम्पियन

विमल गैरे, रुपन्देही । चौंथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको आयोजना श्री शान्ति युवा क्लब, गैडहवा–४ ले गरेको हो । अन्तिम प्रतिस्पर्धामा न्यु होराइजन...

पुरा पढ्नुहोस
गैडहवा अध्यक्ष कपको उपाधि भिडन्तमा न्यु होराइजन र मणिमुकुन्द

रुपन्देही । चौंथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिताको उपाधि भिडन्तमा मणिमुकुन्द र न्यु होराइजन क्लब आमनेसामने हुने भएका छन् । मणिमुकुन्द क्लबले सेमीफाइनलमा स्याङ्जालाई कडा प्रतिस्पर्धामै ३–२ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको...

पुरा पढ्नुहोस
गैडहवामा चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु

विमल गैरे । गैडहवा गाउँपालिकामा चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सोमवारबाट भव्य रूपमा सुरु भएको छ। गैडहवा ताल क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न तथा खेलकुदमार्फत युवाहरूको क्षमता पहिचान...

पुरा पढ्नुहोस
सैनामैना जेसीजद्वारा विद्यालयका सवारी चालक–सहचालकलाई ट्राफिक सचेतना कार्यक्रम

सैनामैना । सैनामैना जेसीज वर्ष २०२५ ले जेसीज सप्ताह कार्यक्रमअन्तर्गत आइतबार सैनामैना–४, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सैनामैना वडा नं. १ देखी ४ सम्मका सामुदायिक तथा सस्थागत विद्यालयका सवारी चालक तथा सह–चालकलाई...

पुरा पढ्नुहोस
चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप भलिबलः तयारी अन्तिम चरणमा

रुपन्देही । गैडहवा गाउँपालिकामा आगामी मंसिर ८ देखि ११ गतेसम्म सञ्चालन हुने चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। गैडहवा ताल क्षेत्रको...

पुरा पढ्नुहोस
जेसीज सप्ताह : सैनामैना जेसीज २०२५ द्वारा वृक्षारोपण

सैनामैना । Rising Leaders for a Changing World  भनिने युवा नेतृत्वको पहिचान बोकेको जेसीज सैनामैनाले जेसीज सप्ताहको अवसरमा वृक्षारोपण तथा बोटविरुवा संरक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।“मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो”...

पुरा पढ्नुहोस
मायादेवी रंगशालामा प्रथम कपिलवस्तु व्यापार मेला सुरु

कपिलवस्तु । मायादेवी रंगशालामा आयोजित ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ आज शुक्रबार एक भव्य समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरिएको छ। मेलाको उद्घाटन उद्योग व्यापार संघ नेपालका केन्द्रीय अध्यक्ष...

पुरा पढ्नुहोस