प्रदेश

सभामुखसहितलाई १३ प्रकारका सेवा–सुविधा, ५ जना सदस्य नरहेका साना दललाई ‘घाटा’

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुखदेखि सांसदसम्मलाई १३ प्रकारका सेवा–सुविधा उपलब्ध हुने व्यवस्था छ । लुम्बिनी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ले सभामुख, उपसभामुख, विपक्षी दलको नेतादेखि लिएर प्रदेशसभा सदस्यहरूसम्मलाई सेवा–सुविधा...

पुरा पढ्नुहोस
रोल्पाका विकट दुई गाउँमा बिजुली बल्यो

रोल्पा । रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ। सुनछहरी गाउँपालिका–३ र–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो। ३३ केजी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने...

पुरा पढ्नुहोस
नरैनापुरमा समुदायमा कांग्रेस अभियान अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज। समुदायमा कांग्रेस अभियान अन्तर्गत बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल टे«ड युनियन कांग्रेस बाँके र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको सहकार्य तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण...

पुरा पढ्नुहोस
पाल्पामा ४६ करोड बढीको सुन्तला निकासी

तानसेन। पाल्पामा सुन्तला उत्पादन घटे पनि यो वर्ष ४६ करोड बढीको निकासी भएको छ । जिल्लाको विभिन्न स्थानबाट ४६ करोड ७२ लाख रुपियाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । गत वर्ष...

पुरा पढ्नुहोस
दस दिने बाध्यबाधन तालिम सम्पन्न

कपिलवस्तु । मौलिक लोक संस्कृति को संरक्षण संगै कला प्रतिभा को महत्त्व बुझ्ने बुझाउने उदेश्य सहित वाणगंगा १ का महिलाहरुका लागि संचालित १० दिने वाद्यवादन तालिम जेसिज भवनमा शुक्रबार सम्पन्न भएको छ । नेपाली...

पुरा पढ्नुहोस
अर्घाखाँचीको भूमिकास्थानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिका स्थान नगरपालिका वडा नं २ उपल्लो ढाकावाङ स्थित थापा डाँडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ढाका वाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको सवारी जिप शनिवार बिहान...

पुरा पढ्नुहोस
जनतालाई सहज सेवा प्रदानका लागि रामपुरमा एकीकृत घुम्ती शिविर

पाल्पा । जनतालाई सहज सेवा प्रदानका लागि रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको हो । वडा नं. १ को वडा कार्याल बाट...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता दिउँसो बन्द हुने

काठमाण्डाै ।  नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन हप्ता दिउँसो बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फेरि तीन हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो। थप तीन...

पुरा पढ्नुहोस
दाङमा जलेर एक महिलाको मृत्यु

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा  अग्निदहमा परेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ७ बजे खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु ४५ वर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको हो । मृतकका छोरा सागर...

पुरा पढ्नुहोस
क्षेत्रीको नेतृत्वमा कपिलवस्तुका संयुक्त व्यवसायीहरुको साझा प्यानल घोषणा

कपिलवस्तु । माघ २३ गते हुन लागेको कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशनका लागि अहिले जिल्लाका व्यवसायीहरु तातिएका छन । अधिवेशन हुन पाँच दिन मात्र बाँकि रहदा विभिन्न प्यानलहरु घोषण भैरहेका छन । आगामी ३ बर्षे...

पुरा पढ्नुहोस