प्रमुख समाचार

लुम्बिनीमा प्रधानमन्त्री कप क्रिकेट सुरु

रुपन्देही । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थनगर क्रिकेट स्टेडियममा बिहीबार प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराज बाट लागु औषध ब्राउनसुगर सहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढीबाट लागु औषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले एक जनालाई पक्राउ गरेको छ । नेपालमा प्रतिबन्धीत तथा अवैध रहेको लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ सय ७० मिलिग्राम सहित...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप महिला क्रिकेट : प्ले अफ पुग्ने ४ वटै टाेलीकाे टुङ्गाे लाग्याे

काठमाण्डाै । प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिता प्ले अफमा पुग्ने ४ वटै टाेलीकाे टुङ्गाे लागेकाे छ । आज बिहीवार भएकाे खेलमा बाग्मती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराएसँगै प्ले अफ खेल्ने...

पुरा पढ्नुहोस
यति एअरलाइन्सकाे विमान दुर्घटनाकाे कारण मानवीय त्रुटि : प्रतिवेदन

काठमाण्डाै । गएकाे वर्ष पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव...

पुरा पढ्नुहोस
कपिलवस्तुमा लगभग एक सय क्युन्टिल अवैध चामल बरामद

कृष्णनगर । जिल्लाकाे ईप्रका कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेबारिसे अवस्थामा राखेको ४९ क्युन्टिल ५० किलो र महादेवाबाटै ५० क्युन्टिल अवैध...

पुरा पढ्नुहोस
छाडा पशुचौपाया व्यवस्थापनका लागि बाणगंगाका १० हजार घरमा तथ्याङ्क सङ्कलन

कपिलवस्तु । बाणगंगा नगरपालिका सहित समग्र कपिलवस्तुकै प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थपनमा बाणगंगाले अहिले तिव्र गतिमा काम गरिरहेको छ । चौपायाका कारण खेतिबाली नष्ट, सडक दुर्घटना, सडक फोहोर लगायत विभिन्न समस्या बढ्दै...

पुरा पढ्नुहोस
८ औँ चन्द्रौटा महोत्सव : नवनियुक्त मन्त्री राणाले उद्घाटन गर्ने

 कपिलवस्तु । यहि पौष १३ गतेदेखि हुन लागेको ८ औँ चन्द्रौटा महोत्सवको तयारी तिव्र पारिएको छ । बुधवार महोत्सव प्राङ्गणमा भएको पत्रकार सम्मेलनमा महोत्सवलाई भब्य रुपमा सफल पार्नको लागि तयारी तिव्र पारिएको आयोजक संस्था...

पुरा पढ्नुहोस
थारुको परिवारलाई बैजलपुर युवा क्लवले गर्यो ८ हजार रुपैँया आर्थिक सहयोग

कपिलवस्तु । तिहारमा खेलिने देउसी भैलोमा उठेको रकम मनोरञ्जनमा खर्च गर्ने प्रचलन बढिरहेको समयमा बैजलपुर युवा क्लबले भने एक पिडित परिवारलाई सहयोग गरेको छ । आर्थिक अवस्था निक्कै कमजोर भएका बाणगंगा नगरपालिका २ बैजलपुर...

पुरा पढ्नुहोस
जेष्ठ नागरिक पार्कमा बुद्धको मुर्ति स्थापना

कपिलवस्तु ।  जेष्ठ नागरीक पार्क ब्यवस्थापन समितिको आयोजनामा जेष्ठ नागरीक पार्क महामानव गौतम बुद्ध को मुर्ति अनावरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर-२ सागरटोलमा रहेको ज्येष्ठ नागरिक पार्कमा बुद्धको मूर्ति स्थापना...

पुरा पढ्नुहोस
कपिलवस्तुमा विभिन्न कारण बाट २ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–५ सुठौलीस्थित सडकमा युपि ५५ एस ७१८६ नम्बरको मोटरसाइकल र लु.३ त ९३२४ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–५ बभनी बस्ने १५ वर्षीय...

पुरा पढ्नुहोस