प्रमुख समाचार

काठमाण्डाै । मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै मधेस समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हाे । मधेस प्रदेश, नेपाल पुलिस...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकार विस्तारको विषयमा सत्तारुढ नेपाली कांग्रेस र माओवादीबीचको खटपट बढेको छ । सात महिनायता मन्त्री थप्ने विषयमा भएको विवाद मिलाउन माओवादीको केन्द्रीय नेता वर्षमान पुनकै सहभागितामा बैठक बसेपनि दुवै दलबाट...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिकाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बाँके खजुरा गाउँपालिका–७...
पुरा पढ्नुहोस
काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४...
पुरा पढ्नुहोस
उपकार अनलाईन, कपिलवस्तु । मंगलबार बिहान पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले ठक्कर दिदाँ साइकलमा सवार रहेका दुई जना माध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा जारीे छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवमा आज चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने आयोजकले जनाएको छ । चौहानको धोके बाज हौ तिमी भन्ने...
पुरा पढ्नुहोस
चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको नन्दनगरमा आज सोमबार देखि २९ औँ ज्ञान महायज्ञ सुरु भएको छ । मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजको आयोजनामा मनकामना संस्कृत विद्यापिठमा २९ औँ श्री मत्स्यपुरायण पाठपारायण तथा श्रीमद्भागवत धनधान्यञ्चल...
पुरा पढ्नुहोस
कपिलवस्तु । १४ औँ कपिलवस्तु महोत्सवमा पहिलो पटक रेस्लिङ प्रतियोगिता गरिने भएको छ । यहि मंसिर २१ गतेदेखि पौस १ गते सम्म चारनम्बर स्थित बुद्ध रङ्गसालामा हुन लागेको महोत्सवमा पहिलो पटक रेस्लिङ प्रतियोगिता हुन...
पुरा पढ्नुहोस
कपिलवस्तु । भारतको तीन करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा विद्यालय भवन निर्माण गरिएको छ । गौतम बुद्ध माध्यमिक विद्यालयको लागि आवश्यक भवन र प्रयोगशाला निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको...
पुरा पढ्नुहोस
कपिलबस्तु । कपिलबस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न भक्तजनको घुइँचो लागेको छ । शुक्ल पूर्णिमाका दिन सोमबार वाँणगङ्गा नदीको रामघाटमा लाग्ने मेला भर्न आइतबार रातिदेखि नै हजारौँ भक्तजन पुग्ने गर्छन् । धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले...
पुरा पढ्नुहोस
