प्रमुख समाचार

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शमसेर राणाले नेपाललाई गणतन्त्र आवश्यक नभएको बताउनुभएको छ । गणतन्त्र भित्रिएपछि नेपालको सार्वभौमिकतामा असर परेको भन्दै नेपाललाई गणतान्त्रिक ब्यवस्थाको सट्टा प्रजातान्त्रिक राज्य ब्यवस्था सुहाउँने तर्क समेत...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा एक जना २८ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र...
पुरा पढ्नुहोस
रोल्पा । रोल्पामा छोरा द्वारा आफ्नै बुवाको हत्या भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा न ४ पोखरीका २३ वर्षका छोरा सन्दिप घर्तीले आफ्नै बुवा अन्दाजी ५० –५५ वर्षका मानसिङ घर्तीको हत्या गरेको प्रहरीले...
पुरा पढ्नुहोस
गुुल्मी । नेपाली काँग्रेसका नेता महेन्द्र भण्डारीले नेपाली काँग्रेसको प्रतिनिधित्व कलम र हँसिया हथौडाले गर्ने दावी गर्नु भएको छ । सोमबार मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीमा बाम लोकतान्त्रीक गठबन्धनको चुनावी कार्यक्रममा नेता भण्डारीले अहिले...
पुरा पढ्नुहोस
उपकार अनलाइन, प्युठान। आगामी मंसिर ४ का लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा गठवन्धन दलका उमेदवारहरुको जित सुनिस्चित बन्दै गएको छ। संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन भएको र यो गठवन्धन निर्वाचन पश्चात्...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तु क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार धुव्र रायमाझीले न्यायलय जस्तो देशको संवेदनशिल क्षेत्रलाई पनि केही दलहरुले आफ्नो भतृ संगठन जस्तै बनाएको टिप्पणी गर्नुभएको छ ।...
पुरा पढ्नुहोस
गुल्मी क्षेत्र नं.२ बाट प्रतिनिधि सभा तर्फ बाम लोकतान्त्रिक गठवन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीलाई एमालेबाटै रचनात्मक सहयोग मिलेको छ । उहाँलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले खुलेर सहयोग गर्ने प्रतिबद्धता जाहेर...
पुरा पढ्नुहोस
काठमाडौं । बंगलादेशलाई हराउँदै पाकिस्तान आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्यो। उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन...
पुरा पढ्नुहोस
बुटवल। संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरुले मतदातासँग आग्रह गरेका छन् । मंसिर ४ गतेको निर्वाचन गणतन्त्रबादी शक्ति र प्रतिगामी शक्तिबीचको लडाई भएकाले प्रतिगमनलाई...
पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ। शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। बा ४ ख ५७९०...
पुरा पढ्नुहोस
