प्रमुख समाचार

लुम्बिनीमा टुङ्गियो मन्त्रालय बाँडफाट, आज साँझ ५ बजे सपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार बिस्तार गर्ने भएका छन् । संसदको विषयगत समितीको सभापति टुङ्गिए लगत्तै मुख्यमन्त्री महराले सरकार बिस्तारको तयारी गरेका हुन् । लुम्बिनी प्रदेश सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा...

पुरा पढ्नुहोस
सैनामैनाको कलौनिमा गौतम बुद्धको शालिक निर्माण हुने, लुम्बिनी बिकास कोषका उपाध्यक्ष लामाको आर्थिक सहयोग

अनिता चौधरी, सैनामैना । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले सैनामैना नगरपालिका वडा नं.-६ कलौनी चोकमा बुद्ध शालिक सहितको पार्क निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । दुधराक्ष युवा क्लबको बिगत ६ महिना देखिको लगातार पहल...

पुरा पढ्नुहोस
सैनामैना जेसिजको भित्ते पात्रो विमोचन तथा शुभकामना आदानप्रदान सम्पन्न

सैनामैना । सैनामैना नगरपालिकामा रहेका अन्तर्राष्ट्रिय संस्थाहरू मध्येको सैनामैना जेसिज विशेषगरी १८ देखि ४० वर्षका युवाहरूद्वारा सञ्चालित रहेको अन्तर्राष्ट्रिय संस्था हो जसले आज एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान एवं नयाँ वर्ष २०८१ सालको भित्ते...

पुरा पढ्नुहोस
सैनामैनामा आधारभुत तह कक्षा आठको नतिजा प्रकाशन, सुनगाभा उत्कृष्ट

उपकार अनलाइन, सैनामैना ।सैनामैना नगरपालिकाले लिएको आधारभुत तहको परिक्षामा सुनगाभाका बिधार्थी कृष्टी ज्ञवाली र सचिना पौडेल ३.९७ जिपिए ल्याएर नगरमै उत्कृष्ट भएको सुनगाभाले जनाएको छ । सबै भन्दा धेरै ३.९७ जि.पि.ए ल्याएर सैनामैनामा नै...

पुरा पढ्नुहोस
नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको शिक्षा प्रणाली शैक्षिक बेरोजगार उत्पादन गर्ने कम्पनी भएको टिप्पणी गरेका छन् । स्वदेशमा प्राप्त गरेको प्रमाणपत्रले विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना हुनुले विदेश मोह...

पुरा पढ्नुहोस
गुल्मीमा डढेलो निभाउने क्रममा एक पुरुषको मृत्यु, १ घाइते

गुल्मी । गुल्मीमा अग्नि नियन्त्रणका क्रममा घाईते भएका एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान साढे ११ बजेतिर जिल्लाको मुसिकोट नगरपालिका-१ तल्लो पौदिस्थित सल्लाघारिमा लागेको आगो निभाउने क्रममा दुई जना घाईते भएका थिए...

पुरा पढ्नुहोस
आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।नयाँ वर्ष...

पुरा पढ्नुहोस
प्रभात इङ्गलिस स्कूलकोे नतिजा प्रकाशन तथा पुरस्कार वितरण

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ मा रहेको प्रभात इङ्गलिस बोर्डिङ्ग स्कूलले शैक्षिक सत्र २०८० सालको नतिजा प्रकाशन गरेको छ । बिहिबार विधालयमा एक कार्यक्रमको आयोजना गरि वार्षिक नतिाजा प्रकाशन, पुरस्कार वितरण...

पुरा पढ्नुहोस
लिटिल बर्डसमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

प्रदिप ज्ञवाली, सैनामैना । सैनामैना नगरपालिका वडा नं २ रानीबगियामा रहेको लिटिल बर्डस इङलिस स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आज एक कार्यक्रम आयोजना गरि शैक्षिक सत्र २०८०...

पुरा पढ्नुहोस
बुद्ध स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न ७ देउवापारमा रहेको बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यस शैक्षिक सत्रको वार्षिक नतिजा खेल सप्ताह , शुक्रबरीय...

पुरा पढ्नुहोस