राजनीति

माओवादी नेताहरुले सुरु गरे एमालेसँग संवाद

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन्...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको बैठक चल्दै, प्रधानमन्त्रीमा सहमति जुटाउने तयारी

काठमाण्डाै । नयाँ सरकार गठनका विषयमा निर्णय गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकमा गठबन्धनले नै मिलेर सरकार बनाउनुपर्ने र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको कामकाज पुस ११ गतेदेखि देउखुरीबाटै हुने

देउखुरी । लुम्बिनी प्रदेशसभाको कामकाज स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट हुने भएको छ । यस अघि अस्थायी मुकाम बुटवलबाट कामकाज हुँदै आएको भएपनि पुस ११ गते सोमबारदेखि देउखुरीबाटै कामकाज हुने प्रदेशसभा सचिवालयले जनाएको...

पुरा पढ्नुहोस
सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनीको दाङमा हुने

बुटवल ।  पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अव बन्ने सरकारलाई सुझाव दिनका...

पुरा पढ्नुहोस
लुम्बिनीका राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेनन्

बुटवल । लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेका छैनन् । संसदीय दलको नेता चयनका लागि आवश्यक गृहकार्य समेत दलहरुले अगाडि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले सातै प्रदेशका प्रदेश...

पुरा पढ्नुहोस
नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय सकिन २ दिन बाँकी

काठमाडौं । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ। दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्। त्यसयता दलहरूले संसदीय दल नेता...

पुरा पढ्नुहोस
नेपाली काङ्ग्रेस बाणगङ्गा २ राजपुर टोल कार्यसमितिको बैठक सम्पन्न, अपाङ्गलाई राहत वितरण

कपिलवस्तु । नेपाली काङ्ग्रेस बाणगङ्गा वडा न. २ राजपुर टोल कार्यसमिति राजपुरको बैठक सम्पन्न भएको छ । उक्त बैठक विशेष गरि अपाङ्गहरुको सम्मान र राहत बितरणमा केन्द्रित रहेको थियो । समितिले काङ्ग्रेसको संगठन अबका दिनमा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिए, लाेगाे पनि लगाए

काठमाण्डाै । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज बिहीवार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराउनुभएको हो । केही सांसदले ईश्वरको...

पुरा पढ्नुहोस
माओवादी केन्द्रले आज संसदीय दलको नेता चुन्ने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा बैठक भालुवाङको नयाँ भवनमा बस्ने

काठमाडौं ।  लुम्बिनी प्रदेशसभाको बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका भालुवाङ मा नयाँ प्रदेश सभा भवन निर्माणको काम अव करिव सकिन लागेको...

पुरा पढ्नुहोस