राजनीति

चुनावमा बालबालिका प्रयोगका २ सय १६ वटा घटना सार्वजनिक

काठमाण्डौ ।  यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट बालबालिका प्रयोग भएका दुई सय १६ वटा घटना सार्वजनिक भएको छ ।बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका...

पुरा पढ्नुहोस
अब एमाले देशलाई नेतृत्व दिने गरी अगाडि बढ्छ : पौडेल

रूपन्देही। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हुन्। रूपन्देही...

पुरा पढ्नुहोस
गठबन्धन भित्र नयाँ सरकारका लागि गृहकार्य, देउवासँग प्रचण्ड र नेपालको भेट

काठमाडौं ।  नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। सोमबार बिहान दुवै अध्यक्षले छुट्टाछुट्टै समयमा भेटवार्ता गरेका हुन्। प्रचण्डका स्वकीय सचिव...

पुरा पढ्नुहोस
कपिलवस्तु १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण गरेको छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको हिजो अन्तिम मतपरिणाम आए सङ्गै आज आइतवार प्रमाणपत्र वितरण गरिएको हो...

पुरा पढ्नुहोस
बाजुरामा अनिश्चित बन्यो मतगणना

बाजुरा । बाजुरामा मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।चुनावका...

पुरा पढ्नुहोस
इलाम–२ मा एमालेका सुवास नेम्वाङ निर्वाचित

काठमाडौँ । इलाम क्षेत्र नं २ बाट नेकपा ९एमाले०का सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ३० हजार २० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त...

पुरा पढ्नुहोस
माओवादी लुम्बिनीका अध्यक्ष बरालद्वारा राजीनामा

बुटवल । प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम...

पुरा पढ्नुहोस
लुम्बिनीमा कसैले पुर्याउन सकेनन् एकल बहुमत

बुटवल । ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशसभा सदस्यतर्फ रुपन्देही–३ ‘ख’को अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेस र नेकपा (एमाले) ले बराबर १७/१७ स्थानमा जितेका छन् । मतगणना जारी रहेको रुपन्देही–३...

पुरा पढ्नुहोस
रवि लामिछानेको चुनावी खर्च : ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ

काठमाण्डाै ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्चकाे विवरण सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि सभामा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले चुनाव प्रचारप्रसारका क्रममा ११ लाख ८१  हजार  ४ सय...

पुरा पढ्नुहोस
समानुपातिकतर्फ स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी केन्द्र तेस्रो

काठमाण्डाै । प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै रहँदा माओवादी तेस्रोमा आएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर तेस्रो स्थानमा रहेको थियो ।आज दिउँसो १ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिक प्रतिनिधि सभातर्फ १९...

पुरा पढ्नुहोस