विशेष

त्रिविको ५१औँ दीक्षान्त आज सम्पन्न, इतिहासकै ठूलो समारोह

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज (पुस १० गते) आफ्नो ५१औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। इतिहासकै सबैभन्दा ठूलो दीक्षान्त समारोह दसरथ रंगशालामा आयोजना गरिएको हो। विश्वविद्यालयका अनुसार शैक्षिक सत्र २०८१ असार १ गतेदेखि...

पुरा पढ्नुहोस
घरेलु सीपबाट उद्यमतर्फ, इन्नरविल क्लवको धुप बनाउने तालिम

विमल गैरे, सैनामैना । इन्नरविल क्लव अफ सैनामैनाको आयोजनामा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित धुप बनाउने सीप विकास तालिम सम्पन्न भएको छ। तालिम “सीप सिकौं, आत्मनिर्भर महिला बनौं । हिंसा अन्त्य गरौं, समृद्ध समाज बनौं...

पुरा पढ्नुहोस
कञ्चन ५ मा प्रथम पिपरीचापा महोत्सवः तयारी अन्तीम चरणमा

उपकार अनलाइन, सैनामैना । गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५ पिपरीचापाको आयोजनामा हुन लागेको “प्रथम पिपरीचापा महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०८२” को तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रवार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको सम्पूर्ण तयारीबारे...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको साधारण सभामा ‘गाय छाप’ डिटर्जेन्ट पाउडर वितरण

विमल गैरे , सैनामैना । तिनाउ पश्चिम वितरक संघको दोस्रो वार्षिक साधारण सभामा सहभागी सबै वितरक तथा अतिथिहरूलाई ‘गाय छाप’ डिटर्जेन्ट पाउडर वितरण गरिएको छ। ‘गाय छाप’ डिटर्जेन्ट पाउडर ब्रान्डका सञ्चालक खिमानन्द पौडेल ‘कपिल’...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

सैनामैना । तिनाउ पश्चिम वितरक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार सैनामैना २ बामरी पार्टी प्यालेसको सभाहलमा संघका अध्यक्ष नरेश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै सैनामैना...

पुरा पढ्नुहोस
नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा सम्पन्न

विमल गैरे, सैनामैना । नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. कञ्चन गाउपालिकाको १६औँ वार्षिक साधारण सभा सस्थाका अध्यक्ष मनबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा सस्थाका पदाधिकारी, सल्लाहकार, विभिन्न उपसमिति सदस्य, कर्मचारी तथा...

पुरा पढ्नुहोस
सैनामैना जेसीजद्वारा विद्यालयका सवारी चालक–सहचालकलाई ट्राफिक सचेतना कार्यक्रम

सैनामैना । सैनामैना जेसीज वर्ष २०२५ ले जेसीज सप्ताह कार्यक्रमअन्तर्गत आइतबार सैनामैना–४, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सैनामैना वडा नं. १ देखी ४ सम्मका सामुदायिक तथा सस्थागत विद्यालयका सवारी चालक तथा सह–चालकलाई...

पुरा पढ्नुहोस
चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप भलिबलः तयारी अन्तिम चरणमा

रुपन्देही । गैडहवा गाउँपालिकामा आगामी मंसिर ८ देखि ११ गतेसम्म सञ्चालन हुने चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। गैडहवा ताल क्षेत्रको...

पुरा पढ्नुहोस
जेसीज सप्ताह : सैनामैना जेसीज २०२५ द्वारा वृक्षारोपण

सैनामैना । Rising Leaders for a Changing World  भनिने युवा नेतृत्वको पहिचान बोकेको जेसीज सैनामैनाले जेसीज सप्ताहको अवसरमा वृक्षारोपण तथा बोटविरुवा संरक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।“मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो”...

पुरा पढ्नुहोस
टिकट होइन, उपहारको भण्डार: प्रथम कपिलवस्तु व्यापार मेला ल्याउँदै फरक अनुभव

विमल गैरे, सैनामैना । राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण भन्ने मूल नाराका साथ ‘प्रथम कपिलवस्तु व्यापार मेला, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी – २०८२’ यही मंसिर ५...

पुरा पढ्नुहोस