विशेष

जन्म दिन मनाउने प्रकृया परिवर्तित हुँदै

गुल्मी। छत्रकोट गाँउपालिका स्वास्थ्य शाखामा कार्यरत अ.हे.व सपना टण्डनले आफ्नो जन्म दिनको अवसरमा श्रीराम मन्दिर रुद्रवेणी स्थित ४० जना आश्रम बासी ज्येष्ठ नागरीकहरूलाई न्यानो चप्पल वितरण गर्नु भएको छ । यस्तै गुल्मी दरबार गाउँपालिका...

पुरा पढ्नुहोस
पार्टी बनाउन जनताको घरघरमा जाऔँ : पूर्वमन्त्री अथक

कपिलवस्तु। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजंग विश्वकर्मा ‘अथक’ले पार्टी बनाउन जनताको घरघरमा पुग्नुपर्ने बताए । जनता सँग माओवादी रुपान्तरण अभियानको सन्दर्भमा कपिलवस्तुको शिवराज नगरसमिति सँग छलफल गर्दै अहिले सबै नेता कार्यक्रता पार्टी...

पुरा पढ्नुहोस
नवलपरासी बाट स्रोत नखुलेको २० लाखसहित दुई जना पक्राउ

परासी  । नवलपरासीको भारतीय सीमावर्ती सरावल गाउँपालिकाको भुजहवाबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका-२ का २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राइन...

पुरा पढ्नुहोस
मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या एक हजार जना नाघ्यो

काठमाण्डौ । मोरक्कोमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार जना नाघेको छ । अहिलेसम्म एक हजार ३७ जनाको शव भेटिएको र भग्नावशेषमा पुरिएकाहरुको खोजी भइरहेको मोरक्को सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सयौँ...

पुरा पढ्नुहोस
न्यूनतम सेवा मापदण्डका आधारमा पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गर्यो

कपिलवस्तु । न्यूनतम सेवा मापदण्डका आधारमा कपिलबस्तुको बाणगंगा स्थित पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो...

पुरा पढ्नुहोस
हर्टविट एफ.एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश

कपिलवस्तु । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.लि द्वारा सञ्चालित कपिलवस्तु जिल्लाकै पहिलो व्यावसायीक रेडियो हर्टविट एफ. एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश गरेको छ । २०७४ सालमा स्थापना भइै सत्यको संवाहक, सुचना संगितको...

पुरा पढ्नुहोस
भारतको नयाँदिल्लीमा जी–२० सम्मेलन शुरु

काठमाण्डौ । भारतको संघीय राजधानी नयाँदिल्लीमा जी–२० को शिखर सम्मेलन शुरु भएको छ । १९ वटा देश र युरोपेली संघ गरी २० सदस्यीय रहेको जी–२० मा आज अफ्रिकी संघसमेत समूहको स्थायी सदस्यका रूपमा सहभागी...

पुरा पढ्नुहोस
युनाइटेड फ्रन्ट (संयुक्त मोर्चा) को पहिलो विश्व सम्मेलन भव्यरुपमा सम्पन्न

कपिलवस्तु । फासीवाद, युद्ध र वातावरणीय विनाश विरुद्ध साम्राज्यवाद विरोधी अग्रगामी युद्धको घोषणा साम्राज्यवाद र फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको प्रथम विश्वसम्मेलन जर्मनमा हालै सम्पन्न भएको छ । सम्मेलनमा विश्वका करिव ४६ देशका १२४...

पुरा पढ्नुहोस
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ

काठमाण्डौ । ६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित

दाङ । निजामती सेवा दिवसकै दिन हिजाे लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ । प्रदेशसभाको हिजाे बसेको २५औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक...

पुरा पढ्नुहोस