विशेष

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तु प्रदेश क्षेत्र १ क का मतदाताले निवर्तमान सांसद एवम एमालेवाट प्रदेश सभाका उम्मेदवार विष्णु पन्थीलाई फेरी जिताउने प्रतिवद्धता दोहोराएका छन् । दुखमा साथ दिएका पन्थीलाई फेरी जिताएर समृद्धी भित्राउने वताएका...
पुरा पढ्नुहोस
काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार आजदेखि गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस...
पुरा पढ्नुहोस
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारले विप्लव समूहले निर्वाचन बिथोल्ने घोषणा गरेकोबारे...
पुरा पढ्नुहोस
काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा। कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी...
पुरा पढ्नुहोस
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । अर्घाखाँचीको शितगंगा–९, सिलिङखोलामा मथुरा एकादशी मेला तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । एकता मगर समाजको आयोजनामा ‘पुरानो सस्कृति हाम्रो पहिचान,परम्परा जोगाउने हाम्रो अभियान’ मुख्य नारा सहित कार्यक्रम गर्न लागेको आयोजक...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भैरहवाबाट परासी तर्फ जाँदै रेको कारले ओमसतिया ४ पननीमा विहान ठक्कर दिँदा स्था एक...
पुरा पढ्नुहोस
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । प्राधिकरणकाअनुसार कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् । गएको...
पुरा पढ्नुहोस
काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ...
पुरा पढ्नुहोस
काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच...
पुरा पढ्नुहोस
