शिक्षा / स्वास्थ्य

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका गाउँ शिक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा सोमबार रोहिणी–३ धकधईस्थित गाउँ कार्यपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना वडा नं. ५ मा रहेको बुद्धनगर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आठौं वार्षिक साधारण सभा सैनामैना नगरपालिकाको प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले...
पुरा पढ्नुहोस
बुटवल । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीको १० औँ वार्षिक साधारण सभा तथा पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष बिल गुरुङले नवनिर्वाचित अध्यक्ष तिलब केसीलाई...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना -४ स्थित ग्यालेक्सी ई बोर्डिङ्ग स्कुलमा नेपालीहरुको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा संस्कृति जोगेर्ना गर्ने उद्देश्यका साथ अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेपाली संस्कृतिमा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मा रहेको श्री जनज्योति आधारभुत विद्यालयले चित्रबहादुर थापा मगरको अध्यक्षतामा ७ सदस्य विद्यालय व्यवस्थापन समिती गठन गरेको छ । त्यस्तै ईन्द्र बहादुर बि.क. को अध्यक्षतामा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सुनगाभा पब्लिक स्कुलको जुनियर रेडक्रस सर्कलद्वारा विद्यालयमा विद्यार्थीहरूका लागि एक विशेष जनचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई ट्राफिक नियम पालनाको महत्व बारे जानकारी गराउन जनचेतनात्मक कार्यक्रम गरेको विद्यालयले जनाएको छ...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना–४ स्थित ग्यालेक्सी ई बोर्डिङ्ग स्कुलमा सिर्जनशील शुक्रबार अन्तर्गत धार्मिक परम्परा कृष्ण जन्माष्ठमीको अवसरमा कृष्ण चरित्रको विद्यार्थीद्वारा नाट्य प्रस्तुत गरेका छन् । नेपालीहरूको महान पर्व कृष्ण जन्माष्टमीको पावन अवसरमा विद्यालयमा रहेको...
पुरा पढ्नुहोसहाम्रो विद्यालयको एघारौं श्रृङखला श्री कोटियादेवी माध्यामिक विद्यालय सैनामैना–११, ताली रुपन्देही ।...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । हरैया बहुमुखी क्याम्पस संचालक समिति गठन प्रकृयाका लागि आज भएको चुनावमा टिकाराज गिरीको समूह विजयी भएको छ। ११ सदस्यिय संचालक समिति मध्ये क्याम्पस सभा सदस्यहरुबाट सात जना निर्वाचित हुने पद्धती अुनसार...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आइतवारबाट नगर अस्पताल सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा पर्रोहा स्वास्थ्य चौकीको स्तरउन्नको रुपमा सैनामैना नगर अस्पतालबाट सेवा प्रदान गर्ने र विस्तारै थप सेवा सुविधाहरु थप्दै जाने नगरपालिकाले...
पुरा पढ्नुहोस
