स्थानीय तह

कञ्चनमा महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

कञ्चन रुपन्देही । ‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १०...

पुरा पढ्नुहोस
प्रदेशकै ठूलो गैडहवा तालको प्रचार गर्न भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्स

गैडहवा । लुम्बिनी प्रदेशकै ठूलो भएर पनि ओझेलमा परेको रुपन्देहीको गैडहवा तालको प्रचार प्रसार र पर्यटकीय प्रवद्र्धनका लागि खुल्ला भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव गरिने भएको छ । गैडहवा गाउँपालिका वडा नं ४ स्थित ५०...

पुरा पढ्नुहोस
हरिबोधिनी एकादशीको अवसरमा शितगंगामा भोलि विदा

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन अर्थात भोलि बिहीबार स्थानीय बिदा दिने भएको छ । बुधबार एक सूचना निकालेर नगरपालिकाले हरिशयनी एकादशीका दिन बिदा दिने जनाएको छ । बिहीबार शितगंगा नगर कार्यपालिकाको कार्यालय,...

पुरा पढ्नुहोस
गैडहवामा पनि धुमधाम सहित मनाइयो छठ पर्व

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकाका विभिन्न क्षेत्रमा छठ पर्व भव्यताका साथ मनाइएको छ । बिगतका समयमा मधेसी समुदायले मात्र मनाउने छठ पर्व यतिबेला देशव्यापी बन्न पुगेको छ । हिन्दु सनातन धर्मका सबैभन्दा ठुलो र...

पुरा पढ्नुहोस
कपिलवस्तुको लक्ष्मणघाटमा पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम हुदैं

उपकार अनलाईन, रुपन्देही । कपिलवस्तुको बाणगंगा नगरपालिकाको लक्ष्मणघाटमा लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा सदाका बर्षहरुमा झै यस बर्ष पनि मंसिर ११ देखी १३ गते सम्म तिन दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम...

पुरा पढ्नुहोस
सैनामैनाको मुख्य बजारमा प्लास्टिकजन्य मालाको व्यापार, स्थानीय सरकार मौन

उपकार अनलाईन, सैनामैना । दिपावली सुरु भए लगतै रुपन्देहीको सैनामैना नगरपालिकाको मुख्य बजार मुर्गियामा प्लाष्टिकजन्य माला वेच्न सडकको किनारामा ठेला राख्नेहरु वढेका छन् । सरकारले भारतीय माला आयातमा रोक लगाएको छ, तर पनि सैनामैनाका चोक...

पुरा पढ्नुहोस
विवादरहित कञ्चन बनाउन मेलमिलाप तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि आयोजित आठ दिने तालिमले कञ्चन गाउँपालिकालाई विवादरहित गाउँपालिका बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । कञ्चनमा मेलमिलाप तथा सहजकर्ताहरुका लागि आयोजित आठ दिने तालिम विहिवार समापन भएको...

पुरा पढ्नुहोस
बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बुधबार नगरपालिकाको विभिन्न महत्वपुर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले  जानकारी दिए । उनका अनुसार बैठकमा अघिल्लो बैठकले गरेका निर्णयहरुको...

पुरा पढ्नुहोस
बुटवलमा मेयर-कार्यकारी अधिकृत विवाद : कार्यपालिका बैठक छाडेर काठमाडौं लागे कार्यकारी

रुपन्देही । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालबीच विवाद भएपछि बुधवार हुने कार्यपालिका बैठक प्रभावित भएको छ ।मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय विष्णु...

पुरा पढ्नुहोस
कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

नबिन घिमिरे । रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार...

पुरा पढ्नुहोस