Breaking News ( ब्रेकिंग )

सैनामैना–४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विभिन्न प्रकारका विरुवा रोपियो

उपकार अनलाईन, सैनामैना । सैनामैना नगरपालिका–४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विरुवाका गमला राखिएको छ । सैनामैना वडा नं. ४ को आयोजना तथा मुर्गिया बजार टोल विकास संस्थाको सहकार्यमा हरियाली प्रवर्द्धन गर्ने अभियान अन्तर्गत सिसौडाँडाका सडक लगायतका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको एक वर्ष : एउटा विधेयक बन्यो तर छैन कार्यान्वयन

रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ । प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेको आज एक वर्ष पुग्यो ।२०७९ मंसिर ४ गते भएको प्रदेश सभा सदस्यको निर्वाचनबाट प्रत्यक्षमा ५२ निर्वाचित...

पुरा पढ्नुहोस
अपराजित रहँदै एपीएफले जित्याे प्रधानमन्त्री कपकाे उपाधि

काठमाण्डाै । सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेकाे छ । आज बुधवार भएकाे फाइनल खेलमा काेशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेकाे हाे...

पुरा पढ्नुहोस
उद्योग व्यपार संघ कपिलवस्तुद्धारा वर्षभरिका कामको विवरण सार्वजनिक

कपिलवस्तु । उद्योग व्यपार संघ कपिलवस्तुले स्थापना भएको छोटो समयमै गरेका विभिन्न सामाजिक कृयाकलप सर्वजनिक गरेको छ । संघले स्थापना भएको एक वर्षको अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेको हो । २०७९ माघ १०...

पुरा पढ्नुहोस
कपिलवस्तु अस्पतालको इमरजेन्सी बेडमा कुकुर सुतेपछि ३ कर्मचारी निलम्बित

कपिलवस्तु । ड्युटीमा लापरबाही गरेको भन्दै कपिलवस्तु अस्पताल इमरजेन्सी फाँटका तीन जना कर्मचारी निलम्बनमा परेका छन् । चौबिसै घण्टा खुला हुने फाटका ती कर्मचारीले आफ्नो ड्युटी पालनामा हेलचक्राई गरेको भन्दै अस्पताल प्रशासनले उनीहरुलाई निलम्बन गरेको...

पुरा पढ्नुहोस
पर्यटकको संख्या बढेपछि लुम्बिनीका पर्यटन व्यवसायी हर्षित

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको संख्या बढ्न थालेपछि पर्यटन व्यवसायी हौसिएका छन् । कोरोना महामारीपछि थला परेको पर्यटन व्यवसाय पर्यटकको संख्या पुरानो लयमा फर्कन थालेपछि उनीहरूमा केही आशा पलाएको छ तर पर्यटक संख्या...

पुरा पढ्नुहोस
चार महिने अभियानले नागरिकमा आशा पलाएकाे छ : माओवादी

काठमाण्डाै । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग विशेष रूपान्तरण अभियान’ ले नागरिकमा आशा पलाएकाे दाबी गरेको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले चार महिने अभियानले पार्टीले निर्धारण...

पुरा पढ्नुहोस
बाणगंगमा जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा तथा समापन

कपिलवस्तु । पार्टीलाई रुपान्तरण गर्दै जनता माझ जाने उद्देश्यले नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ कपिलवस्तुको बाणगंगामा विभिन्न कार्यक्रम र समिक्षा गर्दै सम्पन्न भएको छ । माओवादी केन्द्रले गत...

पुरा पढ्नुहोस
स्वमूल्याङ्कनमा बाणगङ्गाले ल्यायो ८९.५ प्रतिशत

कपिलवस्तु । जिल्ला समन्वय समितिले प्रमाणित गर्ने पालिकाहरुको स्वमूल्याङ्कनमा कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले ८९ दशमलब ५ प्रतिशत ल्याएको छ । सोमबार नगरको सभाहलमा बसेको कार्यपालिका बैठकमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । १० वटा सुचकहरुमा बाणगंगाले...

पुरा पढ्नुहोस
अभिभावकलाई जाग्रुक गराउदै न्यू एकेडमी

उपकार अनलाई, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको न्यू एकेडमी बोडिङ्ग स्कुलले अभिभावकहरुलाई बालवालिकामा असल संस्कारयूक्त शिक्षामा अभिभावकहरुको भुमिका सम्बन्धी प्रशिक्षण मुलक कार्यक्रम आयोजना गरेको छ । बलबालिकाहरुलाई किताबी ज्ञानसंगै नैतिक शिक्षा र असल संस्कार ब्यवहार सिकाउन...

पुरा पढ्नुहोस