Breaking News ( ब्रेकिंग )

आठ चरणको अपरेशन बाट लागुऔषध कारोबार गरेको आशंकामा १२ जना पक्राउ

काठमाडौँ । लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । आठ चरणको अपरेशन चलाएर एक दर्जन आरोपीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्...

पुरा पढ्नुहोस
आज यी क्षेत्रमा बाढी आउन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा रौतहट, सर्लाही, चितवन, दाङ, बाँके, बर्दिया, कैलालीमा मध्यम तथा भारी वर्षा भएको बताएको छ। ती जिल्ला भएर वहने नदीहरूको जलसतह बढ्ने हुँदा...

पुरा पढ्नुहोस
ओखलढुंगामा पहिरो: एकै परिवारका ३ जनाको मृत्यु, १ बेपत्ता

काठमाडौं । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया...

पुरा पढ्नुहोस
गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको...

पुरा पढ्नुहोस
रास्वपाले देशैभर बजायो घण्टी, कपिलवस्तुका विभिन्न स्थानमा भब्य कार्यक्रम

सागर बेल्बासे, बाणगंगा । पार्टी स्थापना दिवसको अवसरमा आयोजित सप्ताह व्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले विहिवार देशैभर दीप प्रज्वलन सहित ७७ पटक परिवर्तनको सम्वाहकका रुपमा घन्टी बजाउने कार्यक्रम गरेको छ । कपिलवस्तु जिल्लामा पनि...

पुरा पढ्नुहोस
वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग नेपाल १०१ रनको हार व्यहोरेको छ । जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल...

पुरा पढ्नुहोस
यस्तो छ बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गरेका हुन् । ३०२ वटा...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सैनामैना नगरपालिकाको १३औँ नगर सभाले २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सैनामैनाको समृद्धिको आधार उत्पादन, पर्यटन र पूर्वाधार भन्ने...

पुरा पढ्नुहोस
नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं ।  नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेको छ ।  सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि ऐन कार्यान्वयनमा जाने भएको हो। अदालतको यो आदेशसँगै अब गृह मन्त्रालयले नयाँ ऐनबमोजिम नागरिकता...

पुरा पढ्नुहोस
कृष्णनगरमा करेन्ट लागेर एक जनाको मृत्यु, सात जना घाइते

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका– ४ सिर्सिहवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने सात जना सामान्य घाइते भएका छन्। बुधबार दिउँसो ढेड बजेतिर सिर्सिहवा स्थित भित्री बाटोको नाली बनाउनको लागी मिक्सर मेसिन चलाउने...

पुरा पढ्नुहोस