Breaking News ( ब्रेकिंग )

एमाले कार्यालय नजिकै जलाइयो ट्याक्सी

काठमाडौं । नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् ।प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालकातर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘आज उजुरी आएको छ । अब...

पुरा पढ्नुहोस
राजावादी तोडफोड र आगजनीमा उत्रिएपछि तीनकुने क्षेत्रमा कर्फ्यू

काठमाण्डौ । काठमाण्डौको तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका सूचना अधिकारीसमेत रहेका...

पुरा पढ्नुहोस
अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु

बुटवल । अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सञ्चार शाखाले जनाएको छ। मृत्यु...

पुरा पढ्नुहोस
दोस्रो किङ्स कप भलिवल प्रतियोगिताको आम्दानी, खर्च सार्वजनिक

पाल्पा । किङ्स क्लव रामपुर पाल्पाले दोश्रो किङ्स कप भलिवल प्रतियोगिता २०८१ को आम्दानी र खर्च सार्वजनिक गरेको छ। किङ्स क्लव रामपुर पाल्पाको पहिलो वार्षिकोत्सवको अवसरमा रामपुर नगरपालिका संरक्षक, भम्वक युनाईटेड सहआयोजमा राष्ट्रका लागि...

पुरा पढ्नुहोस
सैनामैनामा युवा लक्षित १ दिने कानूनी सचेतना कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैनामा १ दिने युवा लक्षित कानूनी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । सैनामैना नगरपालिका वडा नं ५ को आयोजना र निर्वाण कानूनी समाजको समन्वयमा नेपालको कानून र संविधान प्रदत्त हक अधिकारका विषयमा...

पुरा पढ्नुहोस
प्राध्यापक केसीको निधन

सिद्धार्थनगर । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन भएको छ । केसीको आज उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । अर्थशास्त्र बिषयका प्राध्यापक ५५ बर्षीय केसीको निधनले शैक्षिक क्षेत्र शोकमा डुबेको...

पुरा पढ्नुहोस
देउखुरी क्रिकेट रङ्गशाला

दाङ । दाङ देउखुरीको लमही नगरपालिका–५, स्थित लमही बजार नजिक पूर्व पश्चिम राजमार्गको किनारमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । तस्बिर : रासस ...

पुरा पढ्नुहोस
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण...

पुरा पढ्नुहोस
रामापुर क्याम्पसमा अखिल संयुक्तका पाण्डे सहित प्यानलै विजयी

विमल गैरै, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायतको अखिल संयुक्त प्यानल नै विजयी भएको...

पुरा पढ्नुहोस