Breaking News ( ब्रेकिंग )

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बुधवार नेताहरूबीच झन्डै दुई घण्टा छलफल भएको हो...
पुरा पढ्नुहोस
काठमाण्डौ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने प्रकरणमा संलग्न रहेकाे अभियोगमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक आज बुधवार पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको वास्तविक अवस्था सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष लिङ्देनले यस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि...
पुरा पढ्नुहोस
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको...
पुरा पढ्नुहोस
काठमाण्डौ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि ज्यान गएको छ । काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको उपचारका क्रममा ज्यान गएको हो । यो सँगै...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ ले ज्येष्ट नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल वितरण गरेको छ । वडा नम्बर ४ को लक्षित वर्गको कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा लघुवित्त संस्थाको ज्यादतीबाट पीडित भएका स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन । “बाँचौँ, बचाऔँ र अघि बढौँ”, “लघुवित्तिय संस्थाको ज्यादतीको विरुद्धमा एक भएर जुटौँ” भन्ने मुख्य नारा लेखिएको ब्यानरसहित पीडितहरुले प्रदर्शन...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले अवैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।पक्राउ...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु प्रहरीले अवैध लागुऔषध सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पिपराले बाणगंगाका बुङ्चिबाट उनीहरुलाई पक्राउ गरेको हो ।जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ दर्खास्त बस्ने २७ वर्षीय इश्वर सेनलाई...
पुरा पढ्नुहोस
