Breaking News ( ब्रेकिंग )

कपिलवस्तुको चन्द्रौटामा ११ सय ४० किलो अखाद्य मह नष्ट

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ सय ४० किलो अखाद्य मह नष्ट गरेको छ । प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो । वडा प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
राष्ट्रपति चुनाव र गृह मन्त्रालयको विषयमा ओली र लिङ्देनसँग प्रधानमन्त्रीको छलफल

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग आज छुट्टाछुट्टै छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष...

पुरा पढ्नुहोस
१३ औँ कपिलवस्तु महोत्सवको दोस्रो दिन आज पशुपति शर्मा आउने

उपकार अनलाइन, कपिलवस्तु । ‘सक्षम व्यवसायी समृन्त राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मुल नाराका साथ मंगलवार देखि सुरु भएको १३ औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७९ को दोस्रो दिन आज चर्चित...

पुरा पढ्नुहोस
व्यापार घाटा थाम्न नसक्ने अवस्थामा पुगेको छ : उद्योगमन्त्री भण्डारी

कपिलवस्तु । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्र माथि उठ्न नसक्ने बताएका छन्। कपिलवस्तु उद्योग वाणिज्य सङ्घको आयोजनामा मंगलबारदेखि सुरु भएको १३ औँ कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पस बुङ्चीको प्रमुखमा बेदराम अर्याल चयन

कपिलवस्तु । कपिलवस्तुको स्नातकोत्तर तहसम्म अध्ययन हुने सिद्धार्थ क्याम्पसको क्याम्पस प्रमुखमा बेदराम अर्याल चयन हुनुभएको छ । सिद्धार्थ क्याम्पस सन्चालक समितिले अर्याललाई नयाँ क्याम्पस प्रमुखको रुपमा चयन गरेको हो । तत्कालिन क्याम्पस प्रमुख बालाराम ज्ञवाली...

पुरा पढ्नुहोस
रुपन्देहीको दक्षिणी सीमा क्षेत्रमा सीसीटीभीले निगरानी बढाइँदै

रुपन्देही । भारतसँग सिमाना जोडिएका रुपन्देहीको दक्षिणी संवेदनशील क्षेत्रमा रोहिणी गाउँपालिका सीसीटीभी क्यामेरा राखेर निगरानी थालेको छ । सुरक्षा चुनौती देखिएका ती क्षेत्रमा हुने अवैध गतिविधि रोक्न पालिकाले यो प्रयास थालेको हो । सुरक्षा चुनौती...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियो

रुपन्देही। लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनै...

पुरा पढ्नुहोस
रास्वपालाई गृह नदिने मुडमा प्रधानमन्त्री, सरकारबाट बाहिरिने रविको चेतावनी

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।  मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयकाे जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन्। बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू...

पुरा पढ्नुहोस
भ्रष्टाचार सूचकाङ्कमा नेपालको अवस्था सुधार, तर भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमा कायमै

काठमाण्डाै । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल ११०औँ स्थानमा परेको हो...

पुरा पढ्नुहोस
करेन्ट लागेर अर्घाखाँचीमा एक जनाकाे ज्यान गयाे

अर्घाखाँची ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । आज साेमवार ढिकुराको भुजेलपानीमा बिजुली मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला...

पुरा पढ्नुहोस