Breaking News ( ब्रेकिंग )

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले विश्वासको मत लिने सम्बन्धी सूचना हिजोको...

पुरा पढ्नुहोस
पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल...

पुरा पढ्नुहोस
शिक्षा तथा स्वास्थ्य क्षेत्र प्राथमिकतामा रहने छ : नगर प्रमुख शाह

कृष्णनगर  । कृष्णनगर नगरपालिकाले छाडा चौपाया व्यवस्थापन , शिक्षा तथा स्वास्थ्य क्षेत्र लाई प्राथमिकतामा राखि थप योजनाका साथ नवौं नगरसभा सम्पन्न गरेको छ । नगरप्रमुख रजत प्रताप शाहको संयोज्कत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा...

पुरा पढ्नुहोस
जुनसुकै भ्रष्ट्राचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौं : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उनले भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको बताए...

पुरा पढ्नुहोस
बागमतीको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल नियुक्त

हेटौंडा ।  नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। ७० सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। गठबन्धनका घटक दलहरू नेकपा एमाले,नेकपा माओवादी...

पुरा पढ्नुहोस
लखनउमा दुर्घटनामा परि ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो

काठमाण्डाै । भारतको लखनउमा भएको दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुलेको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि तीन नेपालीको ज्यान गएको हो। टीकापुर नगरपालिका १ नयाँबस्तीका...

पुरा पढ्नुहोस
मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार, १३ जना स्वदेश फर्किँदै

काठमाण्डाै । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना भोलि मङ्गलवार स्वदेश फर्किने भएका छन् । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमवार बिहान...

पुरा पढ्नुहोस
सरकारले विश्वासको मत पाउँछ : अध्यक्ष ओली

  काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतवार...

पुरा पढ्नुहोस
लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने सुनिश्चित

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरी बन्ने सुनिश्चित भएको छ। सत्तारूढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएपछि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो। सत्तारूढ दलहरूबीच आइतबार साँझ बालुवाटारमा...

पुरा पढ्नुहोस
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र...

पुरा पढ्नुहोस