Breaking News ( ब्रेकिंग )

काठमाण्डौ । सत्ता गठबन्धनको आज बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार पार्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका अध्यक्षहरुको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुन सक्ने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुामन...
पुरा पढ्नुहोस
काठमाडौं । अब विदेशबाट नेपाल आउने व्यक्तिले आफूसँग एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तु नगरपालिकाले छाडा गाईगोरुको व्यवस्थापन थालेको छ । छाडा गाईगोरुको कारण अस्तव्यस्त सडक र अन्नपात खाएर किसानले हैरान खेपिरहेका बेला कपिलवस्तु नगरपालिकाले यसको व्यवस्थापन थालेको हो । नगर प्रमुख सुदीप पौडेलको सक्रियतामा नगरपालिकाको वडा...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा)ले अन्ततः सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश दुबैतर्फ पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको महामन्त्री...
पुरा पढ्नुहोस
वीरगञ्ज। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छिमेकी मुलुक भारतमा तीव्र गतिमा फैलिरहेको छ । वीरगञ्जसँग सीमा जोडिएको भारतको बिहारमासमेत संक्रमित देखिन थालेका छन्। बिहारको बोधगयामा कोरोना संक्रमितको संख्या ११ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन्...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी साँझ ६ः२० मा बालुवाटार सरेका हुन् । निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज बुधवार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार...
पुरा पढ्नुहोस
काठमाण्डौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताउनुभएको छ । आज बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार सङ्घसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र...
पुरा पढ्नुहोस
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् । पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक...
पुरा पढ्नुहोस
