Breaking News ( ब्रेकिंग )

आज नेपाल पत्रकार महासंघको निर्वाचन, देशभरका पत्रकारले मतदान गर्दै

काठमाडौं । आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको आज निर्वाचन हुन लागेको हो । आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट,...

पुरा पढ्नुहोस
पहिलो संस्करणको एनपिएलमा आज अन्तिम खेल खेल्दै लुम्बिनी

बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज शुक्रवार पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्स र सातौं स्थानको लुम्बिनी लायन्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान मावि ६४औँ वर्षमा, जिल्लास्तरिय खेलकुद, प्रर्दशनी र साहित्यक कार्यक्रम हुँदै

बुटवल। राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औँ वर्षमा प्रवेश गरेको छ । ६४ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यहि पुस २ गते देखि ७ गते सम्म विद्यालयमा...

पुरा पढ्नुहोस
तेस्रो गैडहवा अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता भोलीबाट

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भोलिबाट सुरु हुने भएको छ । गैडहवा तालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ उक्त भलिबल...

पुरा पढ्नुहोस
प्रथम मगर साहित्य महोत्सव : उपसभामुख राना र पूर्व सभामुख घर्तीले आज एकै ठाउँमा बहस गर्दै

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव आज शनिबार पनि जारी रहेको छ । बुटवलको जितगढी किल्लामा जारी महोत्सव अन्तरगत शनिबार प्रतिनिधिसभाका उप सभामुख इन्दिरा राना, पूर्व...

पुरा पढ्नुहोस
बीबीएस चौथो वर्षको परीक्षामा बिन्दु पाण्डे रुपन्देही जिल्ला प्रथम

विमल गैरे, सैनामैना । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएस (स्नातक तह, वाणिज्य संकाय) चौथो वर्षको परीक्षामा बिन्दु पाण्डेले उत्कृष्ट नतिजा हासिल गर्दै रुपन्देही जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएकी छिन् । रुपन्देहीको सैनामैना–६ कलौनीमा रहेको सहिद...

पुरा पढ्नुहोस
सैनामैनामा राष्ट्रपति रनिङशील प्रतियोगिता पुष ७ गतेबाट सुरु हुने

विमल गैरे, सैनामैना । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित  सैनामैनामा यस वर्षको राष्ट्रपति रनिङशील प्रतियोगिता आगामी पुष ७ गतेबाट सुरु हुने भएको छ । सैनामैना नगरपालिकामा संचालित सामुदायिक तथा सस्थागत विद्यालयका प्रधानध्यापक,...

पुरा पढ्नुहोस
नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि भोलिपल्ट भने हस्ताक्षर भएको हो। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली...

पुरा पढ्नुहोस
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हरायो । बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य...

पुरा पढ्नुहोस
सैनामैनाका वडा अध्यक्षहरुसँग सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम

विमल गैरे, सैनामैना । सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि क्लवले सैनामैनाका वडा अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा खेलकुदको विकास, प्रतियोगिताको व्यवस्थापन, र सहकार्यका लागि आवश्यक...

पुरा पढ्नुहोस