Breaking News ( ब्रेकिंग )

काठमाडौं । काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ। शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। बा ४ ख ५७९०...
पुरा पढ्नुहोस
रुपन्देही । लोकदोहोरी गायक बद्री पंगेनीले विकासको मोडल हेर्न रुपन्देही आउनुपर्ने बताएका छन् । ‘म कसैको आग्रहमा यहाँ आएको हैन, यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफै मूल्यांकन गर्नुहोस्, यहाँको विकासले बुटवल, रुपन्देही र...
पुरा पढ्नुहोस
दाङ । दाङ तुलसीपुरको दमार गाउँको जंगलमा शव भेटिएका शरद आचार्य र रोशनी महतराको मृत्यु विद्युतीय धरापमा परेर भएको प्रहरीले निश्कर्ष निकालेको छ । गत असोज ३० गते दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र...
पुरा पढ्नुहोस
बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। शनिबार ढाकामा घरेलु टोलीविरूद्ध १–०को जित निकाल्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। नेपालको लागि वर्षा ओलीले खेलको ८६ औं मिनेटमा निर्णायक गोल...
पुरा पढ्नुहोस
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको छ । महानगरपालिकाको...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको क्षेत्र न ५ नेकपा एमाले, राप्रपा र जसपाले चुनावी अभियान तीव्र पारेका छन्। यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. १ मा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यस्तै लुम्बिनी...
पुरा पढ्नुहोस
उपकार अनलाइन, गुल्मी गुल्ममीको हर्मिचौर गाउँका एक युवक शुक्रबार दिउँसो कालिगण्डकी नदिमा हाम्फालेका छन् । प्रहरीका अनुसार कालिगण्डकी गाउँपालिका–१ मा पर्ने हर्मिचौरका ३५ बर्षीय टेकराजव पाण्डे कालिगण्डकी नदिको रेपका घाटको पक्की पुलबाट दिउँसो ११ बजेको समयमा...
पुरा पढ्नुहोस
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएरै छाड्ने बताएका छन् । शुक्रबार दार्चुलाबाट सुरु भएको एमाले चुनावी सभालाई खलंगामा सम्बोधन गर्दै उनले आफ्नो पार्टीले चुनाव जितेर सरकार बनाएमा लिपुलेक र...
पुरा पढ्नुहोस
काठमाण्डौ । निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि...
पुरा पढ्नुहोस
काठमाडौं । आज (शुक्रबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनिका दिन विष्णु...
पुरा पढ्नुहोस
