Breaking News ( ब्रेकिंग )

घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने

काठमाण्डौ । नेकपा एमाले छाडेका नेता घनश्याम भुसालले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रुपन्देहीमा रहेको आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर भुसालले आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले आफूले नेपालको...

पुरा पढ्नुहोस
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज

काठमाण्डौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधि सभाका एक सय ६५ र प्रदेश सभाका तीन सय ३० निर्वाचन क्षेत्रको लागि उम्मेदवारी...

पुरा पढ्नुहोस
आज कोजाग्रत पूर्णिमा, नेपालीहरूको महान् चाड बडादशैंलाई विदा गरिदैं

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान लुम्बिनीको प्रथम अधिबेशन कपिलवस्तुमा हुने

कपिलवस्तु । राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको प्रथम अधिबेशन कपिलवस्तुमा हुने भएको छ । शनिवार कपिलवस्तुमा बसेको प्रतिष्ठान प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकले आगामी कार्तिक १ गते कपिलवस्तु...

पुरा पढ्नुहोस
एमाले रूपन्देही–५ मा बासुदेव घिमिरेलाई टिकट

आसन्न निर्वाचनका लागि नेकपा एमालेले रूपन्देही क्षेत्र नम्बर ५ बाट नेता बासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। तालमेलका लागि भन्दै सिट खाली राखेको एमालेले शनिबार साँझ मात्रै घिमिरेलाई क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा...

पुरा पढ्नुहोस
जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार (नामावलीसहित)

काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । पार्टी प्रवक्ता जगनाथ...

पुरा पढ्नुहोस
दाङको देउखुरीमा माटरसाइकल दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी...

पुरा पढ्नुहोस
प्रचण्डविरुद्ध गोरखा २ मा एमालेका अब्दुस मियाँ

काठमाडौं । नेकपा एमालेले गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ । पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा उठाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो । एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको...

पुरा पढ्नुहोस