Breaking News ( ब्रेकिंग )

भैरहवाको एलेगेंट क्यासिनोका दुई म्यानेजर माथि खुकुरी प्रहार

बुटवल । रुपन्देहीको भैरहवामा रहेको एलेगेंट क्यासिनोका दुई म्यानेजर माथि खुकुरी प्रहार भएको छ । गयराती क्यासिनोका ५२ वर्षीय जर्नल म्यानेजर समिर शर्मा र क्यास म्यानेजर बैकुण्ड न्यौपाने माथि खुकुरी प्रहार भएको हो । अज्ञात...

पुरा पढ्नुहोस
तेस्रो गैडहवा अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता मंसिर २६ गतेबाट

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । श्री शान्ति युवा क्लव गैडहवा–४, गैडाताल रुपन्देहीको आयोजनामा यहि मंसिर २६...

पुरा पढ्नुहोस
प्याब्सन सैनामैनाको नगर अध्यक्षमा भट्टराई

उपकार अनलाइन, सैनामैना । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सैनामैनाको तेस्रो अधिवेशनबाट न्यू एकेडेमी ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल टोपलाल भट्टराई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । आगामी तीन वर्षका लागि भएको अधिवेशनले भट्टराईलाई अध्यक्षमा...

पुरा पढ्नुहोस
जग्गा एकीकरणलाई तीव्रता दिन निर्देशन

देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिको आधारमा अघि बढाउन निर्देशन दिनुभएको छ । जग्गा एकीकरण आयोजना सञ्चालन समितिको अध्यक्षको शपथग्रहणपश्चात् भएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको जग्गा...

पुरा पढ्नुहोस
एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो भिडन्त जनकपुर र बिराटनगरबीच

काठमाडौं । मंसिर १५ गतेदेखि हुने नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रीकेट संघ (क्यान) ले सोमबार एनपिएलको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको तालिकाअनुसार पहिलो...

पुरा पढ्नुहोस
सत्यवती मेलामा हालसम्मकै बढी भक्तजनले गरे दर्शन, करिब ३३ लाख भेटी संकलन

बुटवल । पाल्पाको तिनाउमा चिच्याएर बर माग्ने सत्यवती मेलाबाट यो वर्ष ३२ लाख ८१ हजार ८ सय ७० रुपैंया भेटी संकलन भएको छ । नगदसँगै करिब १० लाल सुन समेत संकलन भएको तिनाउ गाउँपालिकाका...

पुरा पढ्नुहोस
१३औं कपिलवस्तु डान्स आईडलको अडिसन मंसिर ८ गतेदेखि हुने

उपकार अनलाइन, सैनामैना बाणगंग। १५ औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३ औं कपिलवस्तु डान्स आईडलको अडिसन यही मंसिर ८ गतेदेखि सुरु हुने भएको छ । मंसिर ८ गते कपिलवस्तु उद्योग बाणिज्य संघको कार्यालय...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको निर्णयविरुद्ध जनताले बुझाए ज्ञापनपत्र, निर्णय शंकास्पद भएको दाबि

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाले बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा सैनामैना ७ स्थित औद्योगिक ग्राम क्षेत्रको जग्गामा क्रसर राख्न दिने निर्णय गरेकोमा सैनामैनाका राजनैतिक दल, नागरिक समाज र स्थानीय जनताले उक्त निर्णय तत्काल फिर्ता...

पुरा पढ्नुहोस
रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु, ३ जना पक्राउ

रूपन्देही । मायादेवी गाउँपालिका–७ बैरीहवा बस्ने ३५ वर्षीय राजु सहानीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार...

पुरा पढ्नुहोस
स्थानीय तह उपनिर्वाचनको मनोनयन आज

काठमाडौँ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने...

पुरा पढ्नुहोस