Breaking News ( ब्रेकिंग )

बारा – जीतपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना...
पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा अबिरल वर्षापछि आएको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म चार जनाको मृत्यु भएको छ । दाङमा दुई जनाको मृत्यु भएको छ भने अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु भएको हो। त्यस्तै दाङमा...
पुरा पढ्नुहोस
बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा०६–००१ ख–०११० नम्बरको बस अमलेखगन्जमा दुर्घटना भएको बाराका प्रहरी प्रमुख...
पुरा पढ्नुहोस
काठमाडौं । आगामी तीन दिन नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव उल्लेख्य बढ्ने मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । केही नदीहरुमा खतराको तहसम्म पुग्न सक्ने...
पुरा पढ्नुहोस
गुल्मी । दशैको टीका लगाउन माइत जाने क्रममा एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको सवारी दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो । लु ४१ प ९८७...
पुरा पढ्नुहोस
कपिलवस्तु । जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानी को मूर्ति विजया दशमीको दिन प्रहरीको कडा सुरक्षाको साथ नदी, ताल र पोखरीमा मूर्ति विसर्जन गरिएको छ । कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्ष दसैंको टीका लगाएनन्।भ्रातृशोकमा रहेका कारण उनले टीका नलगाएको र अरूलाई पनि नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैंको टीका ग्रहण गरेकी छन् । बडादशैं २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् । आफूले टीका...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा बालबालिकालाई टीका लगाइदिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएका हुन् । उनी केही दिनअघि दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित...
पुरा पढ्नुहोस
