Breaking News ( ब्रेकिंग )

बुटवल-नारायाणगढ सडक : प्रधानमन्त्रीले विभागीय मन्त्रीसहित जनप्रतिनिधिहरुलाई बोलाए छलफलमा

काठमाडौं । बुटवल-नारायणगढ सडक खण्ड विस्तारमा भइरहेको ढिलासुस्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज छलफल गर्दै छन् । छलफलका लागि रुपन्देही, नवलपरासी र नवलपुर गरी तीन जिल्लाका जनप्रतिनिधिहरुलाई बोलाएका हुन् । संघीय सांसद, विभागीय मन्त्री,...

पुरा पढ्नुहोस
सत्यवती मेलाको आज मुख्य दिन १ लाख बढी भक्तजन भित्रिने अनुमान

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती ताल तथा मन्दीरमा जारी सत्यवती मेलाको आज मुख्य दिन दर्शालु तथा भक्तजनको घुइचो लागेको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसर मनाइने मेलामा विशेष गरी आज राती सत्यवती बजैसँग...

पुरा पढ्नुहोस
लुम्बिनी र सिचुआन सरकार बीच पर्यटन प्रवर्द्धनमा पहल

दाङ । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकार बीच पर्यटन प्रवर्द्धनमा सहकार्य गरिने बताएका छन्...

पुरा पढ्नुहोस
रवि लामिछानेको लिखित बयान आज

बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोप लागेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान जारी रहेको छ । मङ्गलवारको बयानमा सहकारी...

पुरा पढ्नुहोस
एमालेनिकट युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशन आजबाट

काठमाडौं । नेकपा (एमाले) निकट युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौं अधिवेशन बुधबारबाट सुरू हुँदैछ। बिहीबारसम्म चल्ने अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे पार्टी महासचिव शंकर पोखरेलले गर्नेछन्। अधिवेशनले नयाँ नेतृत्व...

पुरा पढ्नुहोस
लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन । मुख्यमन्त्री आचार्य छिमेकी राष्ट्र चीन भ्रमणमा जान लागेका कारण आफु नफर्किदा सम्मकोलागि मन्त्री ढकाललाई कार्यवाहक...

पुरा पढ्नुहोस
रवि लामिछानेको म्याद सकियो, आज अदालत लगिने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ । प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : गौरवका आयोजना कार्यान्वयन प्राथमिकतामा

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छन् । प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा...

पुरा पढ्नुहोस
रुपन्देहीको सीमा क्षेत्रमा अवैध चिनी बरामद गर्दा सुरक्षाकर्मीमाथि तस्करहरुको आक्रमण

भैरहवा । रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको आशंकामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ठूलो सङ्ख्यामा आएका तस्करहरुको समूहले ढुंगामुढा गरेका छन् । हिजो (विहिबार) बेलुकी ६ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्यान प्राधिकरण (क्यानं) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द...

पुरा पढ्नुहोस