Breaking News ( ब्रेकिंग )

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, नेपाल ओलम्पिक कमिटी, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना चैत २३ र २४...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज विहिबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । यद्यपी बहुमत पुर्याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै...
पुरा पढ्नुहोस
गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ । यस नगरपालिकाले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीलाई प्रोत्साहन स्वरूप मासिक...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक विहिबार दिउँसो ४ बजेका लागि आह्रवान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । बहुमत पुर्याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै आफ्नै दलका...
पुरा पढ्नुहोस
सैनामैना। उपकार लघुवित्त वित्तीय संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना वुद्धनगर शाखाको आयोजनामा सो कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय संस्थाले आर्थिक विकास तथा समाजिक रुपान्तरणका लागि कार्य...
पुरा पढ्नुहोस
बुटवल । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन हुने भएको छ । प्रदेशको नेतृत्व अब नेकपा माओवादी केन्द्रले लिने भएको हो । कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई हटाएर माओवादीको संसदीय दलका नेता जोखबहादुर...
पुरा पढ्नुहोसबुटवल । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले तत्कालीन डीएसपी केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपियाँ...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै नगर...
पुरा पढ्नुहोस
अनिता चौधरी, सैनामैना । बुटवल उपमहानगरपालिका १२ की कमला क्षेत्री उमेरले ९० वर्ष पुगिन् । बुढेसकालको उमेरले च्यापेपछि उनलाई विभिन्न रोगहरु देखापर्न थाल्यो । उनी शारीरिक अशक्तता श्वासप्रश्वास, मुटु, रक्तचाप, जस्ता अनेकन् रोगहरुको शिकार भइन्...
पुरा पढ्नुहोस
बुटवल । कपिलवस्तुमा एक जना वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा...
पुरा पढ्नुहोस
