Breaking News ( ब्रेकिंग )

कपिलवस्तु । श्रमिक वर्गले संविधानमा लेखेपनि उचित पारिश्रमिक पाउन नसकेको जिफन्ट राष्ट्रिय कमिटि उपाध्यक्ष कमल गौतमले बताउनु भएको छ । जिफन्ट जिल्ला शाखा कपिलवस्तुले आज बाणगंगामा आयोजना गरेको १३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवस कार्यक्रमलाई...
पुरा पढ्नुहोस
काठमाण्डाै । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमति भएको छ । उपप्रधान, रक्षा एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले आज साेमवार सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गर्नुभएको छ । नेपालीले पाएकाे उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सलबलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो । अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोस
काठमाडौँ । दुई सुरक्षा निकायबीच द्वन्द्व चलिरहेको मुलुक सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत अधिकारीबाहेक ३० जना नेपाली सम्पर्कमा आएका छन् । उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय जानकारी दिएको छ ।द्वन्द्व चर्किंदै...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सकारात्मक पहलकदमी र निर्णयविरुद्ध चौतर्फी प्रहार भइरहेको बताएका छन्। उनले जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गरेकालाई शहीद घोषणा गर्ने विषय र अयोग्य लडाकुलाई दुई लाख रुपैया दिने प्रक्रिया...
पुरा पढ्नुहोस
काठमाण्डाै । एसीसी मेन्स प्रिमियर कपकाे फाइनलमा नेपाल र यूएईबीचकाे खेल अहिले वर्षाका कारण राेकिएकाे छ । कीर्तिपुरकाे त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेकाे यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६...
पुरा पढ्नुहोस
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै...
पुरा पढ्नुहोस
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय गरेका...
पुरा पढ्नुहोसजनकपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न पुगेका छन्। आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। वैशाख १० को उपनिर्वाचनपछि चितवन–२ बाट निर्वाचित भएका लामिछाने...
पुरा पढ्नुहोस
