Breaking News ( ब्रेकिंग )

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते विश्वासको मत लिने तयारीसँगै साना दलहरूसँग संवादमा तीव्रता दिएका छन् । प्रदेशसभामा अल्पमतमा देखिएको सरकारले विश्वासको मत हासिल गर्नका लागि दलहरुसँग छलफल थालेको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ११ मा ३ दिने बालअधिकार सम्बन्धी अभिमुखीकरण तथा उद्घोषण तालिम आज बाट सुरु भएको छ । बाल अधिकारको विषयमा बालबालिकालाइ सचेत गराउँदै क्षमता विकास गर्ने उद्देश्यका साथ आज...
पुरा पढ्नुहोस
काठमाण्डाै । एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा नेपालले ओमानलाई ८४ रनले हरायाे । नेपालले दिएकाे तीन सय ११ रनकाे विशाल लक्ष्य पछ्याएकाे ओमानले ४६ ओभर...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेशमा सञ्चार प्रतिष्ठान गठनमा विवाद भएको छ । आन्तरिक तथा कानून मन्त्रालयअन्तर्गत रहने प्रतिष्ठान गठन विवादमा तानिएको हो । मन्त्रालयका सचिवलगायतका कर्मचारी प्रक्रिया नपु¥याइ प्रतिष्ठान गठन गर्न तयार छैनन् । तर सरकारको...
पुरा पढ्नुहोस
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपालका स्पिनर सन्दीप लामिछानेकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा याे कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगकाे खेलमा एक विकेट लिँदै...
पुरा पढ्नुहोस
काठमाण्डाै । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले ओमानसँग खेल्दैछ । नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । मङ्गलवार भएको पहिलो खेलमा नेपालले...
पुरा पढ्नुहोस
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा...
पुरा पढ्नुहोस
बाणगंगा । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ मा एकल महिलाहरुका लागी उद्घोषण तालिम सुरु भएको छ । महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत उक्त तालिम वडा नम्बर २ को वडा कार्यालयमा आज विहिबारदेखि सुरु भएको...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तुमा दैनिक आगलागीका घटना हुनेगरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा (लु) चलेपछि आगलागीका घटना समेत बढेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो । बिहीबार विजयनगर गाउँपालिका –५ सिसवामा आगलागी...
पुरा पढ्नुहोस
