Breaking News ( ब्रेकिंग )

कपिलवस्तुमा यो आर्थिक वर्षको चैत महिना सम्म १ सय ६ वटा आगलागीका घटना

कपिलवस्तु । कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएको छ। हावाहुरीको मौसम र गर्मीयाम सुरु भएसँगै आगलागीका घटना मौलाउँदै गएको हो। जिल्ला प्रहरी कार्यालयको अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत महिना सम्म १ सय ६ वटा...

पुरा पढ्नुहोस
जाजरकाेटमा बेलिब्रिज भाँचिदा २ कामदारकाे ज्यान गयाे, ८ जना घाइते

जाजरकाेट । जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जना कामदारको ज्यान गएको छ । घटनामा अन्य आठ जना घाइते भएका जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिनुभयो । ज्यान गुमाएका कामदारको...

पुरा पढ्नुहोस
बुटवलमा आज जीतगढी विजय उत्सव

बुटवल । जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइदैछ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो...

पुरा पढ्नुहोस
शिवराजमा निःशुल्क विद्यालय भर्ना अभियान

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरेको छ । सरकारी विद्यालयको गुणस्तर सुधारसहित विद्यालयप्रति आम नागरिकहरुको विश्वासनीयता बढाउन सामुदायिक विद्यालयमा सरकारी कर्मचारी, जनप्रतिनिधि तथा संस्थागत कर्मचारी लगायतले सामुदायिक विद्यालयमा भर्ना...

पुरा पढ्नुहोस
आज मातातीर्थ औँसी: आमाको मुख हेर्ने दिन

काठमाण्डौ । आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन, आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिएर आशीर्वाद लिएर श्रद्धा भक्तिसाथ मातातीर्थ औँसी मनाइँदैछ...

पुरा पढ्नुहोस
चीनलाई पछि पार्दै भारत बन्याे विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश

काठमाण्डाै । भारत विश्वको सबैभन्दा बढी जनसंख्ष्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत गरेको हो । यूएनएफपीएको पछिल्लो विवरण अनुसार भारत चीनभन्दा...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्लीस्थित एम्स पुर्‍याइयो

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्‍याइएको छ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान...

पुरा पढ्नुहोस
मेला महोत्सवमा गाउघरका लिङ्गे र काठे पिङ संचालनमा ल्याउनु पर्छ : प्रजिअ आचार्य

कपिलवस्तु । कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले अबका मेला महोत्सवमा बाहिरका पिङ नभएर स्थानीय लिङ्गे र काठे पिङ सञ्चालनमा ल्याउनु पर्ने बताउनु भएको छ । आज कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा आयोजित नव...

पुरा पढ्नुहोस
बनको घाटगद्धीमा आगलागि हुँदा ५ लाख ५० हजार बराबरका काठ जलेर नष्ट

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकामा बनको घाटगद्धीमा आगलागि हुँदा ५ लाख ५० हजार बराबरका काठ जलेर नष्ट भएका छन । शोमवार करिव साढे पाँच बजेको समयमा बुद्धभुमि ३ स्थित त्रिशुलि सामुदायिक बनको घाटगद्धीमा...

पुरा पढ्नुहोस
प्रिमियर कप : नेपालको विजयी सुरूवात, मलेसिया ६ विकेटले पराजित

काठमाडौं : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियालाई ६ विकेटले पराजित गरेको हो।मलेसियाले दिएको २ सय ३६ रनको चुनौती नेपालले ३६ दशमलब...

पुरा पढ्नुहोस