Breaking News ( ब्रेकिंग )

ढाकावाङ्गमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि पुरुष तर्फ हंसपुर र महिला तर्फ सन्धिखर्क२ लाई

टेकराज भुसाल, अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्ग झाक्रिशाला रङ्गशालामा सम्पन्न अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मालारानी गाउँपालिका ८ हंसपुरले जितेको छ भने महिला भलिबल प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिका...

पुरा पढ्नुहोस
सैनामैनामा वडाकप क्रिकेट प्रतियोगिता हुँदै

रुपन्देही । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रुपन्देहीको सैनामैनामा वडाकप क्रिकेट प्रतियोगिता हुने भएको छ । सैनामैना नगर खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । पछिल्लो समय खेलमय बनेको...

पुरा पढ्नुहोस
युवालाई ओलीको आग्रह– सरकारमा जे गर्नुपर्ने हो एमालेले गर्छ, ढुक्क भएर मिसन ०८४ मा लाग्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरे। प्रधानमन्त्री...

पुरा पढ्नुहोस
आज भूकम्प स्मृति दिवस

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो। रुकुम पूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्प मध्येको...

पुरा पढ्नुहोस
विद्यार्थीको भविष्यमा खेलबाड नगरी ३ दिनभित्र समाधान निकाल्न सर्वोच्चको आदेश

काठमाडोँ । सर्वोच्च अदालतले माध्यमिक शिक्षा (एसईई)को बोर्डको परीक्षाफल समयमै प्रकाशन हुने व्यवस्था मिलाउन र कक्षा १२ को नियमित परीक्षा मिति नसार्न आदेश जारी गरेको छ। अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश...

पुरा पढ्नुहोस
बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउन जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा मिडिया मन्थन सम्पन्न भएको छ । विभिन्न विषयमा गरिएको समुहगत बहस कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेशालाई थप निष्पक्ष, व्यवसायीक र जनमुखी बनाउँदै लैजानु पर्नेमा जोड दिएका...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम...

पुरा पढ्नुहोस
नेपाल फेस्टिवल दुबईमा : ५० हजारको सहभागिता, नेपाली संस्कृति विश्वभर गुञ्जियो

गीता अर्याल । “नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव” भन्ने मूल नाराका साथ आइतबार दुबईस्थित क्रिक पार्कमा सम्पन्न भएको नेपाल फेस्टिवल २०८१ एक ऐतिहासिक उत्सवमा परिणत भयो। आयोजकहरूका अनुसार, यो महाउत्सवमा...

पुरा पढ्नुहोस
शिक्षा संकटको चक्रव्यूह : शिक्षक सडकमा, नीति कहाँ ?

गीता अर्याल । भर्खरै शिक्षामन्त्री विद्या भट्टराईले अप्रत्याशित रूपमा दिएको राजीनामाले देशको शिक्षा क्षेत्रलाई गहिरो अन्योलतर्फ धकेलेको छ। उता, सडकमा शिक्षकहरूको रौनक देख्दा लाग्छ—यो आन्दोलन हो कि कुनै सजीव रंगमञ्चरु ब्यानर बोकेका, नारा लगाएका अनुहारहरूमा...

पुरा पढ्नुहोस
बुटवलमा एक महिलामाथि गोली प्रहार

उपकार अनलाइन, सैनामना रुपन्देहिको बुटवलमा एक महिलामाथी गोलि प्रहार भएको छ ।शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो। क्षेत्रीको ढाडमा गोली लागेको बुटवल प्रहरीले जनाएको छ।...

पुरा पढ्नुहोस