Breaking News ( ब्रेकिंग )

भोलिसम्म प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने लुम्बिनी माओवादीको तयारी

बुटवल । लुम्बिनीमा प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रपति निर्वाचनसंगै केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरीलाई दिएको समर्थन फिर्ता...

पुरा पढ्नुहोस
दलित भएकै कारण काठमाडौंमा डेरा नपाएको सांसदको आक्रोश

काठमाडौं ।  दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेला बेलामा सार्वजनिक हुने गरेको छ। दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा...

पुरा पढ्नुहोस
एकदिवसीय वरीयतामा नेपालकाे सुधार

काठमाण्डाै ।  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले सुधार गरेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेकाे वरीयतामा नेपालले एक स्थान सुधार गरेकाे हाे । आईसीसीकाे एकदिवसीय वरीयताअनुसार नेपाल १५ औँ स्थानमा छ...

पुरा पढ्नुहोस
अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने बताएका छन् । वैदेशिक रोजगारीमा भएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न कार्यक्रममा बोल्दै उनले सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रतिबद्धता जनाए...

पुरा पढ्नुहोस
नाइजेरियामा सात करोडभन्दा धेरै बालबालिका पानीजन्य सङक्रमणको खतरामा

काठमाण्डौ। नाइजेरियामा सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानले देखाएको छ ।संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको र बालबालिका उच्च जोखिममा छन् । साथै राष्ट्रसङ्घीय बालकोषले...

पुरा पढ्नुहोस
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेख । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।मनकामना...

पुरा पढ्नुहोस
उप निर्वाचनका लागि आजवाट दल दर्ताको प्रक्रिया सुरु

काठमाडौ। निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजवाट सुरू गर्दैछ । बैशाख १० गते हुन गईरहेको उपनिवा उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान...

पुरा पढ्नुहोस
गल्ती गीतबाट वर्षको सर्वोत्कृष्ट गायकको अवार्ड बिक्रम परियारलाइ

उपकार अनलाइन, सैनामैना । लोक दोहारी गायक बिक्रम परियारले दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ मार्फत वर्षको सर्वोत्कृष्ट गायकको बिधाबाट अवार्ड जितेका छन। उनले गल्ती गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड हात पर्न सफल भएका हुन्। परीयार...

पुरा पढ्नुहोस
कपिलवस्तुमै पहिलोपटक अवार्ड जित्ने गायक बने शिव

उपकार अनलाइन, सैनामैना । कपिलवस्तुका लोक दोहारी गायक शिव खनालले दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ मार्फत वर्षको सर्वोत्कृष्ट मौलिक गीत नव गायकको बिधाबाट अवार्ड जितेका छन। उनले सालैजो गीत दिलमा बस्यो कलेजी खायोबाट नव...

पुरा पढ्नुहोस
सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौँ  । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसको सामना गर्दैछ ।घोषित २३ सदस्यीय...

पुरा पढ्नुहोस