Breaking News ( ब्रेकिंग )

तराईमा पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर

सर्लाही । तराईमा लामो समयसम्म पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर परेको छ । पानी नपर्दा गहुँ, तोरी, चना, मुसुरो जस्ता हिउँदे बालीमा असर परेको छ । त्यसैगरी, पानी नपर्दा फलफूलको चिचिला...

पुरा पढ्नुहोस
संघीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा छौँ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन्। सोमबार पद्यमोदय विद्यालयको हिरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार र संघीय शिक्षा ऐन जारी...

पुरा पढ्नुहोस
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथग्रहण

काठमाडौं  ।  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्। सोमबार दिउँसो राष्ट्रपतिको कार्यालयमा एक भव्‍य समारोहबीच उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। शपथ समारोहमा उपराष्ट्रपति नन्दकिशोर...

पुरा पढ्नुहोस
नेपाल पावर प्लेमै विजयी

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि ९ विकेटको कीर्तिमानी जित हात पारेको छ । योसँगै नेपाललाई शीर्ष तीनम रहँदै सोझै विश्वकप छनोट खेल्न अन्तिम खेलमा युएईलाई पराजित गरे...

पुरा पढ्नुहोस
पीएनजी ९५ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग २ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)ले नेपाललाई जितको लागि ९६ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपालको बलिङ...

पुरा पढ्नुहोस
सकियो पाचौं सैनामैना महोत्सव

उपकार अनलाइन, सैनामैना । सैनामैनामा जारी पाचौं सैनामैना महोत्सव आइतवार सकिएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता ” भन्ने मूल नारासहित सैनामैना व्यापार संघले फागुन १७ गते देखि  २८ गतेसम्म...

पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा ४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने

काठमाण्डाै । यही चैत ३ गते शुक्रवार हुने उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आइतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका कसैले पनि नाम फिर्ता नलिएपछि उपराष्ट्रपतिमा चार जनाबीच प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
को हुन् त ? स्ववियु उमेदवार सुमित सापकोटा !

उपकार अनलाइन, सैनामैना । बुवा पदमलाल सापकोटा र माता कोपिला कुमारी सापकोटाको कोखबाट बि.स. २०५४ साल असोज २० गते घरको कान्छो सन्तानको रुपमा रुपन्देहीको साविक सालझण्डी गाबिस स्थित वार्ड नं. ७ जनज्योति टोलमा सुमित सापकोटाको...

पुरा पढ्नुहोस
यूएईलाई हराउँदै नेपालले एकदिवसीय मान्यता जाेगायाे

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएकाे छ ।  नेपालले दिएकाे २ सय ४९ रनकाे लक्ष्य पछ्याएकाे यूएई २२ ओभर ५ बलमा रन...

पुरा पढ्नुहोस
७ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै । चालु आर्थिक वर्ष २०७९/०८० काे सात महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको...

पुरा पढ्नुहोस