Breaking News ( ब्रेकिंग )

बुटवल । गएराती बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ। गएराती करिव सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार मोटरसाईकल र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउदै गरेको...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना व्यापार संघको आयोजनामा रुपन्देहीको सैनामैना २ कालिका चोक मा पाचौं सैनामैना महोत्सव लाग्दै छ । यहि फागुन १७ गते देखी सूरु हुन लागेको महोत्सवको तयारी अन्तीम चारणमा पुगेको मुल आयोजक समितिका...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल शिक्षक संघ नगर समिति बाणगंगाको अधिवेशनले रामप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । केही दिन अघि भएको चौथो नगर प्रतिनिधि सभा तथा दोस्रो अधिवेशन अन्र्तगत शनिबार संघले नयाँ कार्यसमिति चयन...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड भर्तापुर स्थित प्रयास सामाजिक युवा क्लवले देउसी भैलोको रकमले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । क्वलको शनिबार सम्पन्न आठौँ वार्षिक साधारण सभा कार्यक्रमबाट भर्तापुर आधारभूत विद्यालयका...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेसले शनिबार बिहान केन्द्रीय...
पुरा पढ्नुहोस
काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । शनिबार बिहान नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन् । नेम्वाङको उम्मेदवारी दर्तामा...
पुरा पढ्नुहोस
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सम्झौता अनुसार नै नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई मतदान गर्ने बताएका छन्। केन्द्रीय सचिवालय बैठकपछि पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ ।नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए ।एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । पाचौं सैनामैना महोत्सवमा स्टल बुकिङ्गको कामलाई तिव्रता दिईएको छ । यही फागुन १७ गतेदेखि २८ गतेसम्म पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुन लागेको हो । “देश निर्माणमा...
पुरा पढ्नुहोस
