Breaking News ( ब्रेकिंग )

संसद्को कार्यकाल थप्ने निर्णयबाट सरकार पछि हट्यो

काठमाण्डौ । आउँदो संसद्को पहिलो बैठक बस्नुअघिसम्म अहिलेकै प्रतिनिधि सभा र प्रदेश सभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ मार्फत संसदीय चुनावपछि पनि पुरानै...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले भेटवार्ता गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा अस्ति आइतवार नेपाल आउनुभएका भारतीय सेनाध्यक्ष पाण्डेले आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...

पुरा पढ्नुहोस
प्रदेश सभाका सार्वजनिक लेखा समितिहरूको प्रथम सम्मेलन सुरु

बुटवल । प्रदेश सभाअन्तर्गतका सार्वजनिक लेखा समितिहरूको प्रथम सम्मेलन बुटवलमा सुरु भएको छ । ५ वर्षसम्म समितिमा रहेर आफूले गरेका कामको अनुभव, चुनौती र आगामी कार्यदिशाबारे छलफल गर्न मंगलबार सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा...

पुरा पढ्नुहोस
सुरक्षागार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन...

पुरा पढ्नुहोस
दशैं-तिहारका लागि नयाँ नोट सटही भदौंको अन्तिम साताबाट

काठमाडौं । राष्ट्र बैङ्कले यस वर्षको दसैँ, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । मुद्रा व्यवस्था विभाग प्रमुख रेवतीप्रसाद नेपालले यो वर्षको दसैँ, तिहार र...

पुरा पढ्नुहोस
निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा अर्याल निर्वाचित

कपिलवस्तु । निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सरोज अर्याल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा अर्याल ८९ मतका साथ विजयी भएका हुन् ।  अर्यालले चन्द्रशेखर श्रेष्ठलाई पराजित गरेका हुन् । संघको उपाध्यक्षमा तपेश्वरी कहार, द्धितिय...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ बाट दाहाल र २ बाट श्रेष्ठको नाम सिफारिस

गोरखा । नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारीका लागि पार्टी अध्यक्ष पुष्कमल दाहालसहित तीन नेताको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बिहीबारको बैठकले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट...

पुरा पढ्नुहोस
सरकारले नागरिकको स्वास्थ्यलाई बिशेष ख्याल गरेको छ: गृहमन्त्री खाँण

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल निर्माण गर्नका लागि आज सिलन्यास गरिएको छ । अस्पतालको नेपाली कांग्रेसका केन्द्रिय...

पुरा पढ्नुहोस
टिकटक बनाउने क्रममा दाङमा भीरबाट खसेर युवकको मृत्यु

दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक...

पुरा पढ्नुहोस
नदीमा डुबेर कपिलवस्तुमा एक बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिका–८ स्थित वाणगंगा नदीमा डुबेर सोही नगरपालिका कजरहवा बस्ने रमेश बर्माको ९ वर्षीय छोरा मोहित बर्माको शनिबार मृत्यु भएको छ । उक्त...

पुरा पढ्नुहोस