Breaking News ( ब्रेकिंग )

नेपाल टेलिकमले आजदेखि ई–सिम वितरण गर्दै

काठमाण्डाै ।  नेपाल टेलिकमले आजदेखि ई-सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ। ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग...

पुरा पढ्नुहोस
मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ। प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल...

पुरा पढ्नुहोस
सर्तमा अतहरले बलदेवलाई सघाउने, दीप कुमार भन्छन् दुर्घटना हुन्छ

काठमाण्डौँ। आगामी मंसिर ४ गतेको निर्वाचनलाई लिएर सत्ता गठबन्धनले सिट बाँडफाँटको कसरतलाई अत्तिम चरणमा पुर्याएको छ। गठबन्धनले १ सय ६५ मध्ये करिब सय सिटमा सहमति जनाउँदा कपिलवस्तुको क्षेत्र नम्बर–१ भने माओवादीले पाउने पक्का भएको...

पुरा पढ्नुहोस
एमाले प्रवेश गर्दै लोसपा सचेतक उमाशंकर अरगरिया

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधि सभा सांसद एवं सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। उनी यही असोज ८ गते एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। त्यसका लागि एमाले...

पुरा पढ्नुहोस
रवीन्द्र मिश्र उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्दै

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा जाने तयारी गरेका छन्। राप्रपाले मिश्रलाई उपाध्यक्ष लिएर पार्टीमा आउन भनेको छ। मिश्र र राप्रपाका नेताहरूबीच केही समयदेखि कुराकानी भइरहेका छन्। राप्रपामा अध्यक्ष...

पुरा पढ्नुहोस
म्यादी प्रहरीमा भर्ना हुनेको घुइँचो

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै आवेदकहरूको घुइँचो लागेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेकोमा आजदेखि...

पुरा पढ्नुहोस
बुटवलमा बन्ने सिग्नेचर पुलको डिजाइन तयार

बुटवल। बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भएको छ । भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्विस...

पुरा पढ्नुहोस
आज दिनभर आंशिकदेखि सामान्य बदली रहने

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका...

पुरा पढ्नुहोस
गोरखपुर रेलवे स्टेशनबाट १६ नेपाली बालकको उद्धार

भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए। रुपन्देहीको भित्री नाका हुँदै...

पुरा पढ्नुहोस
नगर प्रमुखको पारिश्रमिकबाट १४९ जनालाई छात्रवृत्ति

बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । ५८ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा बुधबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा...

पुरा पढ्नुहोस