Breaking News ( ब्रेकिंग )

कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।...

पुरा पढ्नुहोस
बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने बताएका छन् । गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै...

पुरा पढ्नुहोस
आज उभौली पर्व, देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै

काठमाण्डौ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा...

पुरा पढ्नुहोस
आज बुद्ध जयन्ती

काठमाण्डौ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ, जेठ ८ गते। प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण मंगलबार सार्वजनिक भएको हो। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४...

पुरा पढ्नुहोस
बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव बनाउन आग्रह

बुटवल । बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव बनाउन आग्रह गरिएको छ । लुम्बिनी विकास कोषले २५६८ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस रुपन्देही, कपिलवस्तु र नवलपरासीमा उत्सवका रूपमा मनाइने भएको छ...

पुरा पढ्नुहोस
बुटवलमा आईएमईका अभिकर्तालाई क्षमता अभिबृद्धि तालिम

संजिव गहतराज । रुपन्देहिको बुटवलमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बनी प्रदेश अन्तर्गत बुटवल एरियाको आयोजनामा एक दिने लिडरहरुका लागि क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मानव मस्तिष्कले जे चाहन्छ त्यो पाउन...

पुरा पढ्नुहोस
वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ

बुटवल। वचत रकम फिर्ता माग्दा नपाएपछि बचतकर्ताले मञ्जुश्री बहुउद्देश्यीय सहकारीको बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् । सहकारीले आइतबार तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेको थियो ।...

पुरा पढ्नुहोस
कार्यक्रमः स्थानीय संवाद । वडा अध्यक्ष राजकुमार चौधरी संग कुराकानी ।

कार्यक्रमः स्थानीय संवाद आज हामी सैनामैना नगरपालिका वडा नं. ७, का वडा अध्यक्ष राजकुमार चौधरी संग कुराकानी गरेका छौं ।...

पुरा पढ्नुहोस
बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, १ जनाको मृत्यु

बुटवल । बुटवलवको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली छन्। भने बुटवल ११...

पुरा पढ्नुहोस