Breaking News ( ब्रेकिंग )

महोत्सव लगत्तै बाणगंगा वेलफेयरले गर्यो दुई संस्थालाई खाद्यन्न सहयोग

कपिलवस्तु । १४औँ कपिलवस्तु महोत्सवलाई सफल रुपमा सम्पन्न गरेको बाणगंगा वेलफेयर सोसाइटीले महोत्सव लगत्तै दुई संस्थालाई खाद्यन्न सहयोग गरेको छ । बुधवार सामाजिक कार्यमा सक्रिय राजेस स्मृती फाउण्डेसन र फ्रिडम फाउण्डेसनलाई चामल, तेल, भुजा,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा एक वर्षपछि विषयगत समितिले नेतृत्व पाउँदै

रुपन्देही । लुम्बिनी प्रदेशसभामा रहेका ६ विषयगत समितिको नेतृत्व एक वर्षपछि टुंगो लाग्ने भएको छ । ०७९ पुस १७ गते प्रदेश सभामा सांसदहरूले शपथ लिएका थिए । तर त्यसपछि बनेका छोटो समयको एमाले नेतृत्वको...

पुरा पढ्नुहोस
गोरुसिंगेमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिदाँ ४ जना गम्भिर घाईते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा दाङबाट बुटवलतर्फ जादै गरेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिदा ४ जना गम्भिर घाईते भएका छन । ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंग स्थित मल्ल स्टाफ होटल...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङ मार्गको निर्माण कार्य सुस्त

रुपन्देही।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको बताउनुभएको छ । मन्त्री ज्वालाले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षणपछि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै निर्माणमा गति दिन निर्देशन...

पुरा पढ्नुहोस
गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

दिनेश घिमिरे, गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका...

पुरा पढ्नुहोस
कपिलवस्तु बाट सुर्खेत सरुवा भएका प्रजिअ आचार्यको बिदाई

कपिलवस्तु । १० महिने बसाई पछि सुर्खेत सरुवा भई जान लाग्नु भएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई बिदाई गरिएको छ । कपिलवस्तु नगरपालिका स्थित मेयर कक्षमा फेरी भेटौला कार्यक्रम अन्तर्गत कपिलवस्तु मेयर्स क्लवले...

पुरा पढ्नुहोस
लुम्बिनीमा विषयगत समितिको सभापतिको निर्वाचन पुस १७ गते

दाङ । लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयन गरिने भएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा सोमबार देउखुरीमा बसेको कार्य व्यवस्था परामर्श समितिको ८औं बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयले बनायो विश्व रेकर्ड, एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा ुगिनिज बुक अफ वर्ल्ड रेकर्डु ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो । यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९...

पुरा पढ्नुहोस
पिपरा प्रहरीको अर्को ठुलो सफलता, चोरहरुको गिरोह नै पक्राउ

कपिलवस्तु । पछिल्लो समय बाणगंगा सहित आसपासका क्षेत्रमा मोटरसाईकल, मोबाईल, गरगहना लगायतका सामान चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने गिरोहलाई पिपरा प्रहरीले पक्राउ गरेको छ । अनलाईन पढ्ने बहानामा बन्टी गाहा मगर...

पुरा पढ्नुहोस
सङ्घीयता लागू भएपछिको विकास सन्तोषजनक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता लागू भएपछिको विकास सन्तोषजनक रहेको बताउनुभएको छ । सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले ७ सय ५३ वटै...

पुरा पढ्नुहोस