Breaking News ( ब्रेकिंग )

लुम्बिनीमा विश्वशान्ति धामको निर्माण पुन: सुरु

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा सात वर्षअघि सुरु भएको विश्वशान्ति धामको निर्माण पुनः सुरु भएको छ । वौद्ध धर्मगुरु श्याल्पा तेञ्जिङ रिन्पोछेले सुरु गरेको धाम निर्माणको काम कोरोना महामारीका कारण रोकिएको थियो । ५...

पुरा पढ्नुहोस
नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने

काठमाण्डाै । नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१ दिनसम्म बिहान ११...

पुरा पढ्नुहोस
१४ औँ कपिलवस्तु महोत्सवको समापन मन्त्री आचार्यले गर्ने

कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी १४ औं कपिलवस्तु महोत्सवको आइतबार विशेष समारोहका बीच भव्य  सव्य समापन हुने भएको छ  ।समग्र कपिलवस्तु जिल्लाको प्रचार प्रसारसँगै स्थानीय उत्पादनको प्रचार, प्रसार...

पुरा पढ्नुहोस
पेट्रोल र डिजेलको मुल्य लिटरमा ३ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको...

पुरा पढ्नुहोस
तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक हो : पूर्व प्रधानमन्त्री भट्टराई

नारद कोहार, कपिलवस्तु । तौलिहवा, मंसिर २९ गते । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक रहेको बताउनुभएको छ। तिलौराकोट दरबार क्षेत्रमा आयोजना गरिएको कपिलवस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव...

पुरा पढ्नुहोस
विश्वभर हरेक दिन ३२०० भन्दा बढीको मृत्यु सडक दुर्घटनाबाट डब्लूएचओ

काठमाडौँ । विश्वभर प्रति मिनेट २ जनाभन्दा बढी र प्रतिदिन ३२०० बढीको मृत्यु सडक दुर्घटनाबाट हुने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो प्रतिवेदनअनुसार सडक दुर्घटनामा मृत्यु हुनेको संख्या २०१० यता ५ प्रतिशतले...

पुरा पढ्नुहोस
सेती नदीको बाँध खोल्दा बेपत्ता युवकको शव भेटियो

काठमाण्डौ । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन भएका तनहुँका संगम मिश्रको शव भेटिएको छ । आज बिहीवार सेती नदीको बाँध खोलेर खोजी गर्दा १९ वर्षका मिश्रको शव पोखरा उपमहानगरपालिका–३ नदीपुरमा भेटिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार...

पुरा पढ्नुहोस
खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न...

पुरा पढ्नुहोस
लुम्बिनी सरकार बिस्तारमा सकस

बुटवल । लुम्बिनी प्रदेश सरकार गठन भएको साढे सात महिना पूरा भएको छ । आठ दल र स्वतन्त्र समेतको समर्थनमा कांग्रेसका डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जेठ ८ गते...

पुरा पढ्नुहोस
भूकम्प प्रभावित जाजरकोटको घुयलनेटासहित केही गाउँमा झाडापखालाकाे सङ्क्रमण देखियाे

जाजरकाेट । भूकम्प प्रभावित जिल्ला जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० जनाभन्दा धेरै भूकम्पपीडितलाई झाडापखाला देखिएको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि त्रिपालमा बस्दै...

पुरा पढ्नुहोस