Breaking News ( ब्रेकिंग )

कांग्रेसको प्रदेश सम्मेलन सकिएलगत्तै सरकारलाई पूर्णता दिने लुम्बिनी सरकारको तयारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेका छन् । आफ्नो दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् ।लामो समयदेखि लुम्बिनी प्रदेश सरकार...

पुरा पढ्नुहोस
सुनको भाउमा फेरि नयाँ रेकर्ड : आज तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ

काठमाण्डौ । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक...

पुरा पढ्नुहोस
कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

यूएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते देखि शुरु भएको छ । मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका...

पुरा पढ्नुहोस
२९ औँ ज्ञान-महायज्ञ सकियो, १३ लाख नगद सङ्कलन

कपिलवस्तु । बाणगंगाको नन्दनगरमा गत मंसिर ११ गतेदेखि सञ्चालित ज्ञान-महायज्ञ आज सम्पन्न भएको छ । मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजको आयोजनामा ११ गतेदेखि सुरु भएको २९ औँ श्री मत्स्यपुरायण पाठपारायण तथा श्रीमद्भागवत धनधान्यञ्चल ज्ञान-महायज्ञ...

पुरा पढ्नुहोस
अपाङ्गता भएका नागरिकको हौसला बढाउन आवश्यक छ : मन्त्री गुप्ता

कपिलवस्तु । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता सिकेले अपाङ्गता भएका व्यक्तिहरुको हौसला बढाउन आवस्यक रहेको बताउनु भएको छ । अपाङ्ग भएका नागरिकहरु सङ्ग विभिन्न खालका क्षमता हुने गरेको भन्दै क्षमताको सदुपयोग...

पुरा पढ्नुहोस
१४ औं कपिलवस्तु महोत्सव : ७५ प्रतिशत काम सकियो, चन्द्र भण्डारीले उद्घाटन गर्ने

कपिलवस्तु । मंसिर २१ गते देखि हुन लागेको १४ औं कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको छ । बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा २१ गतेदेखि पौष १ गते सम्म चारनम्बरको बुद्धरङ्गसालामा हुन लागेको महोत्सवको आईतबार सम्म...

पुरा पढ्नुहोस
अस्पताललाई बेडले हैन गुणस्तरिय सेवाले चिन्ने गरौँ : महामन्त्री थापा

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले अस्पताललाई बेडको आधारमा मुल्याङ्न नगरेर अस्पतालले दिने सेवा सुविधाको आधारमा मुल्याङ्कन गर्नुपर्ने बाताउनु भएको छ । आज बाणगंगाको कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजित...

पुरा पढ्नुहोस
कपिलवस्तुको बुद्धभुमिमा एक पुरुषको शव फेला

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० चेतरादेहि स्थित चेतरादेहि सामुदायिक वनको बाणगंगा खोला बगरको बयर घारिमा एक पुरुषको शव फेला परेको छ। नाम थर वतन नखुलेको अन्दाजी २५/२६ वर्षकाे पुरुष व्यक्ति कम्मरदेखी माथिको भाग सडिगलेको...

पुरा पढ्नुहोस
सुनको भाउमा नयाँ रेकर्ड : तोलाको एक लाख २० हजार ८ सय

काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको हो । आज अहिलेसम्मकै उच्च तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको...

पुरा पढ्नुहोस
१४ औं कपिलवस्तु महोत्सवको तयारी तिव्र

कपिलवस्तु । मंसिर २१ गते देखि हुन लागेको १४ औं कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको छ । बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा २१ गतेदेखि पौष १ गते सम्म चारनम्बरको बुद्धरङ्गसालामा हुन लागेको महोत्सवको तयारी तिव्र...

पुरा पढ्नुहोस