Breaking News ( ब्रेकिंग )

नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य

काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो। खेलमा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस हुने

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय...

पुरा पढ्नुहोस
चीनबाट अपेक्षित सहयोग लिन चुक्यौँ : प्रदेश प्रमुख शेरचन

रुपन्देही । अर्थतन्त्रमा विश्वकै अग्रणी छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षित लाभ लिन नसकेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्  सरकारको आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको भन्दै उनीहरूले तत्काल यो विषयमा ध्यान...

पुरा पढ्नुहोस
शैक्षिक सरोकार सहिद नारायण पोखरेल रामापुर क्याम्पस

शैक्षिक सरोकार सहिद नारायण पोखरेल रामापुर क्याम्पस सैनामैना–६, कलौनी रुपन्देही । नोट : कार्यक्रम हाम्रो विद्यालय अन्र्तगत शैक्षिक सरोकार क्याम्पसहरुमा सञ्चालन हुने कार्यक्रम हो ।...

पुरा पढ्नुहोस
अनेरास्ववियु लुम्बिनी अध्यक्षमा बाठा र कोषाध्यक्षमा खनाल चयन

कपिलवस्तु । अनेरास्वियु लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनबाट अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित भएका छन् । शुक्रबार रातभर बुटवलमा भएको अधिवेशनबाट उनीसहितको टीम सर्वसम्मत चुनिएको हो । अधिवेशनबाट उपाध्यक्षहरुमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी सचिवमा...

पुरा पढ्नुहोस
‘नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ’

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी शुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
बाणगङ्गामा आज रबि लामिछाने आउँदै

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एबम प्रतिनिधिसभा सदस्य रबि लामिछाने आज कपिलवस्तुको बाणगङ्गा मा आउनुहुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोम बरालको १० गते राती...

पुरा पढ्नुहोस
डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम

काठमाण्डाै । डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ । लामखुट्टेकाे टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा...

पुरा पढ्नुहोस
आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं। आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान...

पुरा पढ्नुहोस