Breaking News ( ब्रेकिंग )

नगर स्तरीय प्रतियोगितामा अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी पठाएनन्

कपिलवस्तु । नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बाणगंगाका अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी नपठाएपछि शिक्षकको काम र कर्तव्य प्रति नै गम्भिर प्रश्न चिन्ह खडा भएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार नै बाल दिवस तथा...

पुरा पढ्नुहोस
आन्दोलनमा होमिन बन्दोबस्तीका समान तयार पार्दै गरेको शिक्षकको डायरीबाट

उपकार अनलाई, सैनामैना । बालबालिकाको भविस्यबारे सहानुभूति देखाएर उनिहरुलाई दिक्षित र शिक्षित गर्नेहरू प्रति असहिष्णु बन्नु जरुरी छैन । बालबालिकाको भबिस्यप्रति सबैभन्दा धेरै चिन्तित छ भने त्यो शिक्षक छ । बच्चा जन्माउने आमा भन्दा धाइ आमाहरुले...

पुरा पढ्नुहोस
छोराले गरे बाबुलाई चिर्पट प्रहार गरी हत्या

कपिलवस्तु ।आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादको क्रममा विकासले चिर्पटले प्रहार गर्दा...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा छुरा रोपी एक युवाको हत्या

बुटवल । रुपन्देहीको तिलोत्तमामा छुरा रोपेर एक युवाको हत्या भएको छ भने ३ जना घाइते भएका छन् । सोमबार साँझ दुई समूह बीच विवाद हुँदा तिलोत्तमा–९ मा भएको घटनामा मकवानपुर हेटौंडाका २४ वर्षीय सुरेश...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसंघमा अल्पविकसित देशका पक्षमा प्रचण्डको आह्वान

न्यूयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडिजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरूको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरूका पक्षमा अन्तर्राष्ट्रिय समुदायले...

पुरा पढ्नुहोस
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

काठमाण्डाै । ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा दुई पुरुषको शव फेला

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा ७ मा दुइ जना पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका–७ हरियाली टोलमा सोही वडाका अन्दाजी ४० वर्षीय नाथु थारु र अन्दाजी ५४ वर्षीय पल्टु थारुको शव फेला...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाण्डौ । संयुक्तराष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
आज हरितालिका तीज

काठमाडौं । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि...

पुरा पढ्नुहोस
आज विश्वकर्मा पूजा‚ वास्तु दिवस

काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो...

पुरा पढ्नुहोस