Breaking News ( ब्रेकिंग )

उद्योग व्यापार संघ कपिलवस्तुको प्रथम स्थापना दिवस : लभ पार्कमा वृक्षारोपण

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बाणगंगा वडा न. ५ मा रहेको मधौलि सामुदायिक वन उद्यान ( लभ पार्क ) मा वृक्षारोपण कार्यक्रम गरेको छ । वृक्षारोपणमा पार्क सौन्दर्यिकरण का...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा उपप्रमुखले नै मागे प्रमुख प्रशासकीय अधिकृत सङ्ग सुचना

कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँकार्यपालिकाका उपप्रमुखले नै प्रमुख प्रशासकीय अधिकृत सगँ सुचना माग गरेका छन । उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) ले स्पष्ट खुलाई दिन माग गर्दै प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : एमालेको नाराबाजी पछि संसद बैठक स्थगित

रूपन्देही । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकोका सांसदहरुको विरोधका कारण आज पनि लुम्बिनीको बजेटमाथि छलफल हुन सकेन ।बैठकको शुरूवातमै एमालेका सांसदहरूले नाराबाजी सुरु गरेका थिए । यसअघि असार १३ गते आह्वान गरिएको बैठकमा पनि...

पुरा पढ्नुहोस
प्रदेश सरकार घरदैलोको सरकार बनेको छ : मुख्यमन्त्री चौधरी

पाल्पा ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारसँग जनताको अपेक्षा धेरै भएको बताएका छन् । उनले संघीयता लागू हुनुपूर्व सिंहदरबारमै सबै अधिकार रहेको र अहिले प्रदेश सरकार घरदैलोको सरकार बनेको बताए । पाल्पाको तानसेनमा...

पुरा पढ्नुहोस
सरकारमा सहभागी हुन सिके राउतलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष राउतले प्रचण्डसँग भेट गरेका हुन्। भेटमा राउतले सरकारसँग विमतl रहेकाले बाहिरिन चाहेको बताएका थिए।...

पुरा पढ्नुहोस
माधवजी र मैले फेरि नेकपातिरै फर्किनुपर्छ भनेका छौँ : प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी...

पुरा पढ्नुहोस
अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध

अर्घाखाँची । अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । नरपानीकै दहखोला र शितगंगा–१३ कोन्द्रेखोलामा खसेको पहिरो हटाएको र...

पुरा पढ्नुहोस
देशका धेरै ठाउँमा वर्षा, बाढीको उच्च जोखिम

काठमाण्डाै । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार परेको पानीले केहि ठाउँमा बाढीको जोखिम छ । स्याङजा,...

पुरा पढ्नुहोस
लायन्स दिदीबहिनीको को तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

कपिलवस्तु । सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी समुहको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार साँझ वर्ष २०२२/२३ की अध्यक्ष सिता न्यौपाने कडेलको नेतृत्वमा रहेको समितिले लायन्स वर्ष २०२३/२४...

पुरा पढ्नुहोस
मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द

काठमाण्डौ । मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक...

पुरा पढ्नुहोस