Breaking News ( ब्रेकिंग )

सैनामैना । लायन्स क्लब अफ सैनामैना स्टार को २०२३/२४ को लागि लायन्स शिवराज पोख्रेल ले पदभार ग्रहण गर्नु भएको छ । शुक्रवार साझ एक कार्यक्रमका बीच लायन्स क्लब अफ सैनामैना स्टार का २२/२३ का...
पुरा पढ्नुहोस
काठमाडौँ । देशभर धान खेती हुने क्षेत्रफलमध्ये ५३ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेशसँगको समन्वयमा तयार पारिएको तथ्यांकअनुसार असार २९ गतेसम्म ५३ प्रतिशत क्षेत्रफलमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा खेतमा धान रोप्ने क्रममा चट्याङ् लागेर एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.२ भुसुडी निवासी ३५ बर्षिया सबा खातुनको ज्यान गएको हो । प्रहरी चौकी लवनीको समन्वयमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आज देखि नगर भित्र रहेका सम्पुर्ण घरको आधुनिक प्रणाली ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’ बाट नम्बर कायम गर्न थालेको छ । आज बिहान नगर प्रमुख चक्रपाणी अर्यालले नगरपालिकाको भवनमा नम्बर...
पुरा पढ्नुहोस
काठमाण्डाै । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ ले नेपाललाई ४ विकेटले हराएको छ । श्रीलङ्कामा चलिरहेको प्रतियोगितामा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ‘ए’ ले ३२ ओभर पाँच बलमा ६...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा खोलामा माछा मार्ने क्रममा एक युवकको डुबेर ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित धिरी खोलमा माछा मार्ने क्रममा सोही स्थानका वर्ष २५ का विजय...
पुरा पढ्नुहोस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कसका कारण कार्यसूचीबाट हटाइयो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयकमाथिको...
पुरा पढ्नुहोस
काठमाण्डाै । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिला क्रिकेट लागि समान पुरस्कार राशिकाे घाेषणा गरेकाे छ । बिहीवार दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले याे ऐतिहासिक घाेषणा गरेकाे हाे । याे निर्णयसँगै...
पुरा पढ्नुहोस
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिकाको शैक्षिक गुणस्तर वर्षेनि खस्किरहेको छ । माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७९ सालको नतिजा अनुसार नगरको शैक्षिक गुणस्तर ह्वात्तै खस्किएको देख्न सकिन्छ । विगतमा पनि एसईई को नतिजा कमजोर आएको...
पुरा पढ्नुहोस
