Breaking News ( ब्रेकिंग )

लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षा

काठमाडौं । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको...

पुरा पढ्नुहोस
बाणगंगा ३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ३ मा सार्वजनिक सुनुवाई कर्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ३ को आयोजना तथा रेडियो हर्ट विट ९१ दशमलव ३ को प्राविधिक सहयोगमा शुक्रवार उक्त कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
कपिलवस्तु सहित देशैभर धान दिवस भव्यताका साथ मनाइयो

कपिलवस्तु । आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कपिलवस्तु सहित देशभर भव्यताका साथ मनाइएको छ । ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मुल नाराका साथ आज जिल्लाको बाणगंगा,...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले धान रोप्दै हिलो खेलेर मनायो असार १५

कपिलवस्तु । असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले जिल्लाको वाणगंगा ११ ओदारी मा भब्य कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाएको छ । दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता लक्षमण कँडेलको...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघले पनि मनायो असार १५

बुटवल । असार १५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राष्ट्रिय युवासंघ रुपन्देहीले शुक्रबार सुद्धोधनमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई कार्यकमको उद्घाटन...

पुरा पढ्नुहोस
बुद्ध इङ्लिस स्कुलका विद्यार्थी पनि धान रोपाइमा

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ मा अवस्थित बुद्ध इङ्लिस स्कुलका विद्यार्थीहरुले विद्यालयमा लिचि र खेतमा धान रोपेर असार १५ मनाएका छन् । “जलवायु अनुकूलित कृषक मैत्रि प्रविधिः धान उत्पादनमा वृद्धि“ भन्ने...

पुरा पढ्नुहोस
एमाले सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरियो, कोशीमा सरकार गठन अन्योल

काठमाण्डाै । मङ्सिर ४ गतेको चुनावपछि बनेको गठबन्धनमा चार वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले सबै प्रदेशाट बाहिरिएको छ । एमालेसहितको सात दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले सङ्घदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएको हो...

पुरा पढ्नुहोस
देशका पाँच स्थानमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । देशमा पाँच स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सुर्खेत, विरेन्द्रनगर नगरपालिका-११ स्थित सडकमा भे.१ ख ३७५० नम्बरको गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका-२२ बस्ने ५०...

पुरा पढ्नुहोस
१९ घण्टादेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ । मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी...

पुरा पढ्नुहोस
आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

सैनामैना । २० औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘जलवायु अनूकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ...

पुरा पढ्नुहोस