Breaking News ( ब्रेकिंग )

गएराति काठमाण्डौसहित केही ठाउँमा ठूलो वर्षा : आज पनि पानी पर्ने

काठमाण्डाै । गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती  प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव...

पुरा पढ्नुहोस
७३ जिल्लामा फैलियाे लम्पी स्किन राेग : साढे ९ हजार गाईभैँसी मरे, ३ लाख ५५ हजारमा सङ्क्रमण

काठमाण्डाै । गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म नौ हजार चार सय १० गाई, गोरु...

पुरा पढ्नुहोस
शितगङ्गा १४ मा ४६ योजना सम्पन्न हुँदा १५ सम्पन्न हुने चरणमा

कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १४ मा आर्थिक वर्ष २०७९/८० मा रहेका जम्मा ६१ वटा योजना मध्ये ४६ वटा योजना सम्पन्न भएका छन भने १५ वटा सम्पन्न हुने चरणमा रहेका छन ।...

पुरा पढ्नुहोस
कपिलवस्तुका सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

कपिलवस्तु । विभिन्न माग राख्दै कपिलवस्तुमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । केही दिन अघि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा पुगेर धर्ना तथा बिरोध गरेका कर्मचारीहरुले मंगलबार भने पालिका केन्द्रित आन्दोलन...

पुरा पढ्नुहोस
बाणगंगाको बैरिया बाट लागु औषध सहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा १ बैरिया बाट लागु औषध सहित एक जना पक्राउ परेका छन । यहि जेष्ठ २८ गते साँझ बैरिया स्थित एफ.आर.एस.एस ट्रेड कन्सर्न नामको व्याट्री पसलमा लागू औषधको कारोबार भैईरहेको भन्ने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहालविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

काठमाडौँ  । सर्वोच्च अदालतले सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो...

पुरा पढ्नुहोस
फिलिपिन्समा अनलाइन ठगी धन्दामा जबर्जस्ती संलग्‍न ६५ नेपालीको उद्धार

काठमाडौँ  ।  फिलिपिन्सको पामपान्गामा अनलाइनमार्फत ठगी गराउने काममा संलग्न गराइएकामध्ये ६५ जना नेपाली कामदारलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । चार जना नेपालीलाई फिलिपिन्स प्रहरीले साक्षीको रुपमा राखेको छ ।फिलिपिन्स मामिला हेर्ने मलेसियास्थित नेपाली...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती

लुम्बिनी । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९:४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरू

तिलोत्तमा । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो उडान भरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो ।क्वालालम्पुरबाट आएको विमानको...

पुरा पढ्नुहोस
स्वर्गद्वारीमा कार दुर्घटना : ८ मृतकमध्ये ७ को सनाखत [अपडेट]

प्यूठान। प्युठानको भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएकाे छ । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री चढेकाे लु १ च ६३४५ नम्बरकाे जीप भिङ्ग्रीकाे भ्यागुतेमा दुर्घटनामा परेकाे हाे। दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना...

पुरा पढ्नुहोस