Breaking News ( ब्रेकिंग )

उद्योग व्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक सम्पन्न

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक संघको आफ्नै कार्यलयमा विभिन्न निर्णय गर्दै सम्पन्न भयेको छ । संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को अध्यक्षता, गोबिन्द पौडेलको संचालनमा भएको दोस्रो बैठकमा निवर्तमान अध्यक्ष...

पुरा पढ्नुहोस
मार्च ९ देखि जजिराले भैरहवामा उडान भर्ने

तिलोत्तमा । जजिरा एयरलाइन्सले आगामी मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने भएको छ । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुन: सञ्चालन गर्ने जनाएको हो ।यस विषयलाई...

पुरा पढ्नुहोस
मरिहत्ते गरेर ठेक्का लिने र बीचमै योजनालाई अलपत्र पार्ने छुट अब कसैलाई छैन : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालगञ्ज। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा छोडिएका तथा अलपत्र पारिएका योजना वर्तमान सरकारको प्रमुख प्राथमिकतामा परेको बताउनुभएको छ । राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणका लागि शुक्रबार बाँके पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले नेपालगञ्ज र खजुरामा आयोजना...

पुरा पढ्नुहोस
सांसद भण्डारीको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ : चिकित्सक

काठमाडौँ । भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । उनको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ भने अनुहार र हातको जलेको भागमा आफ्नै छाला उम्रन...

पुरा पढ्नुहोस
आज महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा(आराधना गरी आज देशभर मनाउन...

पुरा पढ्नुहोस
स्कटल्यान्डमाथि नेपालकाे सानदार जित

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेकाे छ । स्कटल्यान्डले दिएकाे २ सय ७५ रनकाे लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर भेटायाे । नेपालका लागि...

पुरा पढ्नुहोस
मायादेवीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रबारै जिल्लाको मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु.१ त ४०५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु...

पुरा पढ्नुहोस
हात्तिपाइले रोग विरुद्ध को (MDA) सम्बन्धि समुदाय स्तरमा अन्तरक्रिया

 कपिलवस्तु । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा वार्ड नम्बर १ को उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्र ले बाल मा बि बैरियामा हात्तिपाइले रोग बिरुद्दको आम औषधि सेवन अभियान (MDA) सम्बन्धि समुदाय स्तरिय अन्तरक्रिया...

पुरा पढ्नुहोस
मन्त्रालय कार्यविभाजन प्रति माओवादी केन्द्र लुम्बिनीमा तिव्र असन्तुष्टि

बुटवल । प्रदेश सरकारमा मन्त्रालयको कार्यविभाजनको विषयले माओवादी केन्द्र लुम्बिनीमा देखिएका असन्तुष्टि अझै साम्य भएको छैन । बिहीबार प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा असन्तुष्ट पक्षले संसदीय दलका नेताले छलफल विना एकल निर्णयका आधारमा आफूखुशी मन्त्रीको कार्यविभाजन गरेको...

पुरा पढ्नुहोस
राष्ट्रपतिमा सहमति जुटाउन बालकोट पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्ड ओलीसँग भेट गर्न बालकोट पुगेका हुन्। उनीहरूबीच भेटवार्ता जारी छ। बिहीबार मात्रै प्रधानमन्त्री प्रचण्ड र...

पुरा पढ्नुहोस