Breaking News ( ब्रेकिंग )

कपिलवस्तुमा आजदेखि हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउन सुरु

कपिलवस्तु । बिहिवार देखि देशको १५ जिल्लामा हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि २५ गतेसम्म हात्तीपाइले बिरुद्धको औषधी १५ जिल्लामा खुवाइँदै छ । हात्तीपाइले बिरुद्ध ढुक्कसँग औषधी सेवन गरी हात्तीपाइले...

पुरा पढ्नुहोस
हर्टविट एफ.एमका सहायक स्टेसन म्यानेजर आचार्यद्वारा राजिनामा

कपिलवस्तु । म्याजिक ईन्टरटेन्मेन्ट मिडिया प्रा लि द्वारा सञ्चालित रेडियो हर्टविटका सहायक स्टेसन म्यानेजर हरि आचार्यले राजिनामा दिएका छन । रेडियोका कर्मचारीलाई कुनै जानकारी नदिइ सञ्चालक समितिको एकल निर्णयले स्टेसन म्यानेजर नियुक्त गरेकोले आफ्नो...

पुरा पढ्नुहोस
युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ। बिहीबार बिहान काठमाडौंको टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उहाँ साे कुरा...

पुरा पढ्नुहोस
बेहुला बेहुली लिएर फर्कदै गरेको कार ट्रकमा ठोकियो

उपकार अनलाइन, सैनामैना । पूर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहिको सालझण्डी र फारलाईन विचको जङगलमा बेहुला बेहुली लिएर फर्कदै गरेको कार दुर्घटनामा परेको छ । आज बिहान करिव ४ वजेको समयमा दुर्घटना परेका हो । लु ३...

पुरा पढ्नुहोस
कपिलवस्तुमा लागु औषध सहित एक युवक पक्राउ

उपकार अनलाइन, बाणगंगा । कपिलबस्तुमा लागु औषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु शिबराज न.पा. ४ चनई बस्ने बर्ष २६ को दुर्गा जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराजमा छोराले गरे बुवाको हत्या

कपिलवस्तु। शिवराज नगरपालिका वडा नं १० शितलापुर बस्ने बर्ष ६४ को मगरे पासीको हत्यामा संलग्न रहेको आरोपमा मृतकको छोरा मग्निराम पासीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान पासी आफ्नै घरमा झुण्डिएको अबस्थामा मृत फेला...

पुरा पढ्नुहोस
बाजुरामा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडकाे भूकम्प

काठमाण्डाै । बाजुरामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...

पुरा पढ्नुहोस
दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाइँदै

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले उपभोक्तालाई भार पर्नेगरी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै बोर्डले मूल्य बढाउन कृषि तथा...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक‚ अरुण चौधरीको नाम समेटिएन

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्को तर्फबाट ३३४ मतदाताको नामावली सार्वजनिक गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उक्त नामावलीमा नागरिक...

पुरा पढ्नुहोस
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता कस्तो हुनुपर्छ ?

काठमाण्डाै । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको...

पुरा पढ्नुहोस